यो उमेरमा दुवै खुट्टा गु’माएकि सामना भन्छिन बाच्नै मन छैन, मिडियामा चल्यो रुवाबासी (भिडियो हेर्नुस्)

दुवै खुट्टा गुमाएकि सामनाको मिडियामा चल्यो रुञवाबासी,बाच्नै मन छैन भन्दै सुनाइन सबै गुनासो। (भिडियो हेर्नुस्)बिचारा दुवै खुट्टा गुञमाएकि सामनाको पिडा पनि सह्य छ, मिडियामा रुँदै आफ्नो गुनासो र पिडा यसरि पोख्छिन । दुवै खुट्टा गुञमाएकि सामनाको पीडालाई लालीगुराँस अनलाई टिभीले भिडियो तयार पारेर दर्शक माझ ल्याएको छ,

आउनुहोस हेरौं भिडियो सम्पूर्ण कुरा उल्लेख गरिएको छ,सामनाको मिडियामा चल्यो रुञवाबासी,बाच्नै मन छैन भन्दै सुनाइन सबै गुनासो ।हाम्रै समाजमा यस्ता महिलाहरु पनि छन परिश्रम गर्ने हो भने परदेशको भन्दा स्वदेशमै राम्रो कमाइ गर्न सकिन्छ भन्ने उदाहरण अचेल गाउँघरतिर धेरै भेटिन थालेका छन् । तिनै उदाहरणमध्येकी एक हुन् लमजुङ सुन्दरबजार नगरपालिका ८, डुँड्कुलाकी सिर्जना कमली कार्की । श्रीमान् राजु कार्की लामो समयदेखि वैदेशिक रोजगारीमा हुनुहुन्छ । परदेशमा श्रीमानको काम र कमाइ दुवै राम्रै छ ।

श्रीमानको सल्लाहमै कृषि कर्म त्यसै समय खेर फाल्नुभन्दा केही पौरख गरौँ भनेरै कुखुरापालन गरेको हुँ,’ सिर्जनाले भन्नुभयो, ‘एउटाको मात्र कमाइको भर गर्नु हुँदैन । सबैले सकेको उद्यम गर्नुपर्छ । त्यसैले श्रीमानकै सल्लाह र हौसलामा कृषि कर्ममा लागेको हुँ ।’ लमजुङको बेसीशहर नगरपालिका–११, चिती बान्द्रेमा उहाँले चार रोपनी जग्गामा व्यावसायिक रुपमा लेयर्स कुखुरा पाल्नुभएको हो ।

‘नेचरनेष्ट कृषि तथा पोल्ट्री फर्म’ दर्ता गरी उहाँले २०७६ साल वैशाखदेखि २ हजार कुखुराबाट लेयर्स कुखुरापालन सुरु गर्नुभएको हो । कुखुरापालनबाट राम्रै आम्दानी भएसँगै उहाँले यस व्यवसायलाई थप विस्तार गर्दै लैजानुभएको छ ।

अण्डा बिक्रीबाटै मासिक ५ लाख आम्दानी अहिले उहाँको फर्ममा ४ वटा कुखुराको खोर बनाइएको छ । फर्ममा ९ हजार लेयर्स कुखुरा पालिएका छन् । अहिले दैनिक ६ हजार कुखुराले उत्पादन दिइरहेका छन् । फर्मबाट दैनिक २५ प्याक अण्डा उत्पादन हुँदै आएको छ । उहाँका अनुसार प्रति प्याकमा २ सय १० वटा अण्डा हुन्छ ।

प्रति प्याक अण्डा २ हजार ५ सय रुपैयाँमा स्थानीय बजारमै खपत हुँदै आएको छ । कुखुरापालन व्यवसायबाट मासिक ५ लाख हाराहारीमा आम्दानी हुँदै आएको उहाँ बताउनुहुन्छ । उत्पादित अण्डा स्थानीय स्तरमा खपत हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस