क्यान्सर देखि सुगर सम्मका रोगलाई घरमै बसेर निको पार्न सकिने यी नेपाली जडिबुटी (भिडियाे हेर्नुस्)

क्यान्सर देखि सुगर सम्मका रोगलाई घरमै बसेर निको पार्न सकिने यी नेपाली जडिबुटी (भिडियाे हेर्नुस्) । याे समाचारकाे भिडियाे तल अन्तिममा राखिएकाे छ तल गएर हेर्न सक्नुहुनेछ ।

याे पनि, ग्यास्ट्रिक,क्यान्सर लगायत धेरै रोगका लागि उपयोगी सुकमेलका यस्ता छन् आश्चर्यजनक फाइदाहरु, जानकारीका लागि सेयर गर्नुहाेला । हाम्रो भान्सामा प्राय नटुट्ने मसला हो सुकमेल । खासमा परिकार स्वादिष्ट बनाउन हामिले सुकमेल प्रयोग गर्ने गर्छौ । तर यसमा औषधिय गुण हुन्छ ।

औषधिय गुणले भरिपुर्ण सुकमेलमा नियासिन, पाइरिडोक्सिन, रिवोफ्लाभिन, थियामाइन, भिटामिन ए, भिटामिन सी, सोडियम, पोटासियम, क्याल्सियम, कपर, आइरन, म्यांगनिज, जिंक लगायतका तत्वहरु पाइन्छ । यसको सेवनले ग्यास्ट्रिक, कोलेस्टेरोल तथा क्यान्सरलाई नियन्त्रण गर्न सहयोग गर्छ । साथै यसको सेवनले रक्तसन्चारमा पनि सुधार ल्याउछ ।

त्यस्तै सुकमेलको सेवनले मुटुसम्बन्धी समस्याबाट पनि टाढा रहन सकिन्छ ।तपाईको दाँतसम्बन्धी रोग भएमा पनि यसले ठिक गर्छ । त्यस्तै दमको समस्या छ भने पनि सुकमेलले ठिक हुन्छ । तपाईमा यात्रा गर्दा बा` न्ता आउने गर्छ भने पनि सुकमेल च्याप्दा बान्ता आउदैन । यसको सेवनले मानसिक तनाव हुँदैन । यसको सेवनले मुखमा आउने दु` र्गन्ध पनि कम गर्छ ।

क्यान्सर देखि सुगर सम्मका रोगलाई घरमै बसेर निको पार्न सकिने यी नेपाली जडिबुटी (भिडियाे हेर्नुस्):-

प्रतिक्रिया दिनुहोस