राजा बिरेन्द्रसँगै हिड्ने ९० बर्षिय हजुरबुवा, ऋण राजा विरेन्द्रले तिरिदिएका थिए (भिडियो सहित)

पूर्व राजपरिवारको दु’खद अ’न्त्य भएको धेरै वर्ष भइस`क्यो । तर त्यो घ’टनाको वास्तवि’कमा अहिले सम्म वाहिर आएको छैन ।

घटनाका बारेमा विभिन्न अ’ड्कलवाजी गरिएका छन् । कहिले काँही राजपरिवारसंग जो’डिएका विभिन्न पात्रका बा’रेमा चर्चा हुने गरेको छ ।

पछिल्लो समय राजपरिवारसंग नजिक भएका’हरुले अभिब्यक्त गरेका भनाई’हरुले त’रंग ल्याउने गरेका छन् । यसै बिचमा पूर्व राजपरिवारसंग नजिक भएका एक ९० वर्षीय वृद्धले फेरी केही तथ्य बाहिर ल्याएका छन् ।

धा’दिगंको सां’कोश रिजाल डाँडा १२ का ९० वर्षीय वृद्ध बुवा पूर्व प्रधानपञ्च समेत भइसकेको बताए ।

प’ञ्चायती ब्यवस्था ढ’लेपछि उनी अहिले राजनी’तिमा भने नि’स्कृय छन् । काठमाडौंमा राजपरिवारमा रहेर काम गरेका बुवालाई शि’कारमा निकै रुचि लाग्ने बताए ।

भै’रव द’ल ग’णमा स’रुवा भएर धादिगंमा पुगेपछि पनि त’त्कालिन राजा विरेन्द्रले बेलाय’तको रानी नेपाल आउँदा फेरी राजदरवार बो’लाए ।उनी गीत गाउन पनि उत्तिैकै रुचि राख्छन् ।

उनी तत्कालिन राजा महेन्द्र, विरेन्द्र र ज्ञानेन्द्र सबैसंग नजिक रहेर का’म गरे’को बताए । उनलाई लागेको ४० हजार रुपैया ऋण पनि तत्कालिन राजा विरेन्द्रले तिरि’दिएको उनले बताए ।तत्कालिन राजा विरेन्द्र’संग उनी रातिको शि’कार खेल्न संगै गएको बताए ।

प्रतिक्रिया दिनुहोस