छोरो नजन्माएको निहुँमा पत्नीलाई जिउँदै ज”लाउने मनोजलाई आजीवन कैद

आफ्नी आमालाई जिउँदै ज”लाइएको ६ वर्षपछि एक किशोरीले न्याय माग गर्दै आफ्नै रगतले पत्र लेखेपछि अन्ततः अप”राधीलाई का”रागार पुर्‍याइएको छ । अहिले २१ वर्ष पुगेकी ह”त्याको प्रत्यक्षदर्शी लतिका वंशल र उनकी बहिनीको बयानअनुसार उनीहरूको आफ्नै पिता मनोज वंशललाई आजीवन कारावास सजाय दिइएको हो ।

ती दुवै छोरीले आफ्नो पिताले आमालाई छोरो नजन्माएको निहुँमा सधैँजसो पिट्ने गरेको बयान दिएका छन् । तर, मनोजले आफूमाथि लगाइएको अभियोगहरू अस्वीकार गर्दै आफ्नी पत्नीले आ”’त्मह”त्या गरेको बताएका छन् ।

उत्तरी भारतीय राज्य उत्तर प्रदेशको वुलन्दसार शहरस्थित अदालतले मनोजलाई छोरो नजन्माएको भन्दै पत्नीको ह”त्या गरेको अ”भियोगमा दोषी करार गरेको हो । छोरोले परिवारको बिँडो थाम्ने र बुढेसकालमा आमा बुबा पाल्ने तर छोरीहरू दाइजो लिएर आफ्नो पतिका घरमा जाने

जस्ता अझैसम्म व्याप्त सामाजिक विचारधाराको कारण भारतमा छोरालाई बढी प्राथमिकता दिने गरिएको पाइन्छ । जसको कारण भारतमा कोखमा छोरी रहेको थाहा पाएपछि वर्षेनी दशौँ लाखको संख्यामा ग”र्भपतनमार्फत भ्रुण ह”त्या हुने गरेको छ ।

मनोजले पनि आफ्नी पत्नी अनु वंशललाई पेटमा छोरी रहेको थाहा पाएपछि ६ पटकसम्म ज’बरजघस्ती ग”र्भपतन गराएको बुझिएको छ ।

डसन् २०१६ को १४ जुनको बिहान मनोजले परिवारका अन्य सदस्यको सहयोगमा अनुको शरीरमा मट्टितेल खन्याएर आगो लगाएको बताइएको छ । शरीरको ८० प्रतिशत भाग जलेका अनुको उपचार गर्ने क्रममा केही दिनपछि अस्पतालमै मृ”त्यु भएको थियो ।

१५ र ११ वर्षको उमेरमा अनुका ती दुई छोरीले तत्कालीन मुख्यमन्त्री अखिलेश यादवलाई आफ्नै र”गतबाट स्थानीय प्र;;हरीले ह”त्यालाई आ”त्मह”त्याको रूप दिएको भन्दै पत्र लेखेपछि यो मुद्दा चर्चामा आएको थियो ।

बीबीसीबाट यस्तै,,,आइतबार बिहान गएको भूकम्प ६ म्याग्नेच्युडको भएको र खोटाङको हलेसी केन्द्रबिन्दू भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । बिहान ८ बजेर १३ मिनेट जाँदा नेपालका पूर्वी भूभागसहित काठमाडौं उपत्यकामासमेत भू”कम्पको धक्का महसुस भएको थियो ।

प्रतिक्रिया दिनुहोस