३० वर्ष काटेपछि महिलाले अनिवार्य गराउनुपर्ने यी ५ परी’क्षण : सबै महिला’ले पढ्नुहोला

व्यस्त दिनचर्या, उमेरअनु`सार शरीरमा हुने हर्मो`न परिवर्तनका कारण महिलाको जीवन बढी जोखिममा हुन्छ। पुरुषभन्दा महिला`मा हर्मोन बढी मात्रामा गड`बड हुने भएकाले पुरुषको तुलनामा महिला विभिन्न रोगबाट प्रभावित हुने गरेका हुन्

।उमेरसँगै हर्मोनमा परिवर्तन आउने हुँदा महिला बढी प्रताडी हुनेगर्छन्।त्यसैले ३० वर्ष उमेर पार गरेका महिला`लाई समय समयमा स्वास्थ्य जाँच गराउ`नुपर्ने विज्ञहरु सल्लाह दिन्छन्।

पछिल्लो समय कतिपय महिला पाठेघरको मुखकोक्यान्सर,स्तन क्या`न्सर, हड्डी खिइने,थाइराइडजस्ता रोगबाट ग्रसि`त हुने गरेका छन्।यस्ता रोग लागिसकेपछि नियन्त्रण गर्न र उपचार विधि पनि महंगो भएकाले यस्ता रोग लागेका महिला अका`लमै ज्यान गुमाउन बाध्य छन्।

समयमै यस्ता रोगको परीक्षण गर्दा रोग लाग्नबाट बच्न सकिन्छ। परीक्षण महंगो पनि छैन। त्यसैले ३० वर्ष उमेर पार गरेका महि`लाले यी ५ वटा टेस्ट गराउनु अति आवश्यक छ।

मेमोग्रामः पछिल्लो समय महिलामा स्तन क्यान्स`रको खतरा बढ्दै गएको छ।स्तन क्यान्स`र तथा ट्युमर परीक्षणका लागि विभिन्न विधि भएपनि मेमोग्राम सस्तो विधि मानिन्छ। यो विधि`बाट स्तनको एक्सरे लिइन्छ।महिलामा ४० वर्ष उमेर कटिसकेपछि स्तन क्यान्सरको खतरा बढ्ने भ`एकाले विज्ञको सल्लाहअनुसार मेमो`ग्राम गराउनुपर्छ।

प्याप स्मेयर टेस्ट : पाठेघर`को क्यान्सर पत्ता लगाउने विधि हो प्याम स्मेयर।स्तन क्यान्सरप`छि देखिने रोगमा पर्छ पाठेघर मुखको क्यान्सर।प्याप स्मेयर एक साधारण परीक्षण हो। प्याप स्मेयर टेष्टमा महिलाको यो`नीबाट निश्चित मात्रामा कोशिका निकालेर परीक्षणका लागि ल्याबमा पठा`इने गरिन्छ। यो जाँच गर्दा महिला`लाई कुनै प्रकारको पीडा महसुस हुँदैन।

थाइराइड टेस्ट : अनावश्यक तौल बढ्ने बित्तिकै शरीरमा हर्मोनको असन्तुलन हुन्छ।एक अध्ययनअनु`सार पुरुषभन्दा महिलामा थाइरा`इडको समस्या दश गुणा बढी हुन्छ।स्वास्थ्य विज्ञका अनुसार थाइराइड ह’र्मोन मानव शरी`रका लागि आवश्यक हुन्छ। तर यसको मात्रामा गडबड भएमा यसले रोग’को रुप लिनेगर्छ। थाइ`राइडको प्रकारअनुसार उप`चार विधि पनि फरक छ।

एचपीवी भाइ’रस टेस्ट : एचपीवी अर्थात् ह्युमन पेपिलोमा भाइ|रस एक निकै खतर`नाक भा`इरस हो।यो सबैभन्दा तीब्र रुपमा फैलने भाइरस हो। कतिपय स्थितिमा यो भाइ`रसबाट लाग्ने रोगको लक्षण पनि थाहा हुँदैन। प्रायजसो यौ`न सम्पर्कपछि यो भाइ`रस फैलने संभा`वना बढी रहन्छ।

बोन डेन्सिटी टेस्ट : उमेरअ`नुसार हड्डीजन्य समस्या पनि देखापर्छन्। शरीरमा हड्डी`को अवस्थाबारे पनि टेस्ट गराउन सकिन्छ । शरीरमा लाग्ने सानातिना चोटपट`कले पनि हड्डी कम`जोर बनाउनमा ठूलो भूमिका खेल्छन्।

शरीरमा हड्डीको अवस्थाबारे थाहा पाउन बोन डेन्सिटी टेस्ट गराउनु आवश्यक छ । आजकाल गल`त खानपानले २० वर्ष उमेर नपुग्दै महिलामा हड्डीको स`मस्या देखिने गरेको छ। त्यसैले सन्तु`लित खानपान खानुका साथै समयमै हड्डीको अवस्थाबारे जाँच गराउनुपर्छ। यो खबरलाई हामीले अन्नपूर्ण पोष्टबाट लिएक हौं।

प्रतिक्रिया दिनुहोस