कहिले`काहीँ ओठ तथा जिब्रोमा यस्ता घाउ`हरू किन आउँछ ? यो कुन रोगको लक्षण हो ? थाहा पाउनु`होस्

मानिस`को मुखमा साना बिबिरा, मसिना सेता खालका फोकाफोकी देखिएमा तपाँइलाई निकै सताउँछ होला । मुख`भित्र, जिब्रो, गिजा, ओठलगायत मुखको कुना|कानी र कहिले`काहीँ गालाको छेउसम्म पनि घाउ हुन्छ। यस्तो घाउ स-सानो एक वा धेरै मात्रामा आउन सक्छ।

त्यस्तै यो सम`स्या बढेर जटिल भई घा`ऊ ठूलो र गहिरो भएर खान बोल्नै नहुने किसिमको पनि हुन सक्छ । यसले मुख`मा साना बिबिरा, मसिना सेता खालका फोका`फोकी देखिएमा तपाँइ`लाई निकै सताउँछ होला ।

मुख`भित्र, जिब्रो, गिजा, ओठ`लगायत मुखको कुना`कानी र कहिलेकाहीँ गालाको छेउसम्म पनि घा|उ हुन्छ। यस्तो घाउ स-सानो एक वा धेरै मात्रामा आउन सक्छ। त्यस्तै यो समस्या बढेर जटिल भई घाऊ ठूलो र गहिरो भएर खान बोल्नै नहुने किसिम|को पनि हुन सक्छ ।

यसले गर्दा लगातार दुख्ने, पोल्ने,ज्वरो आउने, घाँटीको ग्रन्थि सुन्निने, दुख्ने सम`स्या पनि निम्तिन सक्छ। किन आउँछ मुखमा घाउ-खटिरा ? खासगरी शरीरमा पोषण|को कमी (भिटामिन बी, सी, आइरन, प्रोटिनलगायत भोजनमा रेसादार खानाको कमी आदि) ले मुखमा घाउ हुन्छ ।

यसरी नै दाँत नमाझ्ने, खाना खाएर कुल्ला नगर्ने जस्ता सरसफाइको कमी, पेटसम्बन्धी रोगहरू (कब्जियत, ग्यास्ट्राइ|टिस वा अम्लपित्त, अपच आदि), पानीको कमी भएमा पनि मुखभित्र खटिरा आउने गर्छ। त्यस्तै, खाद्य विषाक्तता, सुर्ती-पानमसला, मद्यपान र धूमपान गर्ने, ब्याक्टेरिया तथा फङ्गसको संक्रमण, बढी तातो र मसलाहरू वा बढी अम्ल भएको खानपान गर्दा मुख`भित्र र वरपर घा`उ आउने गर्छ ।

कसरी समाधान गर्ने ?
मनतातो पानीमा फिट`किरी मिसाएर दिनमा ३ पटक कुल्ला गर्ने ।पानी प्रशस्त पिउने तर बढी चिसो वा तातो नपिउने । हरियो साग|पात तथा फलफूलहरु मजाले चपाएर खाने । बढी चिल्लो पदार्थ नखाने ।

हल्का उम्रेको गेडा`गुडी बिहान र बिहान खाने । बिहानै बदाम भिजाएर खाने । मह घाउमा ल`पक्क लगाउने । पानीमा तुलसीको पातको रस राखेर कुल्ला गर्ने । निमको पात चपाउ`ने वा निम मिलाइ`एको मन्जनले दाँत माझ्ने । जिरा वा खयर चपा|उने यसरी पनि निको नभए डाक्टर`लाई देखाउने ।

बारम्बार सम|स्या भैरहेमा वा बिभिन्न रोगको कारण पनि मुख`मा घाउ आउन सक्ने भएको|ले चिकित्स`क समक्ष जाँच गराउनु`पर्छ। तर मुखमा आएको घा`उ कस्तो छ, किन आएको हो भन्ने कुरा रोगको इतिहास, व्यक्तिगत बानी व्यव`हार, लक्षणका आधा`रमा विशेषज्ञसँग जाँच गराएर थाहा पाउन सकिन्छ।

कतिपय अवस्था|मा घा`उको मा`सु वा पीप लगायत रगतको अन्य परी`क्षणहरू पनि गर्नुपर्ने हुन्छ। खासगरी यौ`नरोग, मुखको क्या`न्सर वा कुनै संक्र`मणको कारण`ले भएका घाउ€हरू जटिल हुन सक्छन् र औषधो|पचार पनि आव|श्यक हुन सक्छ । यसरी नै कारण अनु`रूपको उपचारका लागि चिकित्स`कको सल्लाह लिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस