राजा विरेन्द्र आफ्नो घर आएको सम्झिदै राजेश हमालले सार्वजनिक गरे यी दुर्लभ ५ तस्वीर..हेर्नु`होस्..

नेपाली चलचित्र क्षेत्रका चर्चित अभिने’ता हुन् राजेश हमाल । चलचित्र युगदेखि युगसम्म बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका हमालले हाल’सम्म धेरै हिट चल’चित्रमा अभिनय गरिसकेका छन् ।

सामाजिक सञ्जालमा पनि निकै सक्रिय रहने राजेश हमालले बेला बेलामा आफ्ना तस्बिरहरु फेस’बुकमा शेयर गरिरहने गर्छन्। पूर्वराजा वीरेन्द्र शाह सहित दश जनाको ज्या’न ‘ भएको उक्त क’हाली’लाग्दो घ’टना भएको  १९ बर्ष पुगेको छ ।

आज नै अभिनेता राजेश हमालले आफ्नो बुबाआमा र पूर्वराजा वीरेन्द्र शाह परिवारलाई सम्झदै केही तस्बिरहरु शेयर गरेका छन्। उनले पूर्वराजा वीरेन्द्र शाह परिवार आफ्नै घरको सोफामा बसेको बताउदै सोफाको तस्बिर देखाएका छन् ।

यही सोफामा राजा रानी बसेका थिए

तस्बिरमा उनी सानो छदा पूर्वराजा वीरेन्द्र शाह परिवार र आमाबुबासँग छन् । उनले ती पुराना तस्बिरहरु शेयर गर्दै लेखेका छन् – ‘राजा बिरेन्द्र​ को प​रिवार राज भ​येको सोफा अझै मेरो घ​र मा छ​। मेरो बुवा र मुवा साथ मा।

प्रतिक्रिया दिनुहोस