भुटानमा भारतीय युवकले गरे लाज-मर्दो हर्कत, भारतबाटै आइ’रहेछ चर्को गाली…

भुटान घुम्न गएका एक भार’तीय युवकले निकै लाज’मर्दो ह’र्कत गरेपछि उनको चौतर्फी आ’लोच’ना भइरहेको छ । रोयल भुटान पुलिसले उनलाई प’क्राउ गरेको छ ।

यी भारतीय पर्यटकले भुटानको डोचुलास्थित नेशनल मेमोरियल चोर्टन बौद्ध स्तुपमा चढेर फोटो खिचा’एका थिए । ती तस्वीरहरु भा’इरल भए जसबा’ट स्थानीय नागरिकको धार्मि’क भावना आहत भयो । त्यसपछि पुलिसले उनी’माथि कारवा’ही गरेको हो ।

पक्रा’उ परेका युवक अभि’जित रतन हजारे भएको बता’इएको छ जो महाराष्ट्रका हुन् । बताइए’अनुसार भारतबाट १५ बाइक र्सको टोली भुटा’न घुम्न गएको थियो जुन टोलीमा अभिजित पनि थिए । रोयल भुटान पुलिसले अभि’जितको पास’पोर्ट जफत गरेको छ र थप कार’वाही अगाडि बढाएको छ ।

उनले फोटो खिचा’एको नेशनल मेमोरियल चोर्टन बौद्ध समुदायको धा’र्मिक स्थल हो । यो स्तुप भएको ठाउँमा भगवान बुद्ध बसेको प्रमाण भेटिएको ब’ताइन्छ । भुटानमा यी स्तुपह’रुको पूजा गरिन्छ ।

अभिजि’तसँग भुटान गएका बाइ’करले भने उनी उभि’एको ठाउँ बौद्ध स्तुप हो भन्ने उनलाई थाहा नभएको बताएका छन् । सामाजिक संजा’लमा सार्वजनिक भएपछि यी तस्वीर’माथि कडा आपत्ति जनाइएको छ । भारतमै मानिस’हरुले अभि जितको तीव्र आ’लोचना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस