जयशंकरको पहिलो न्यूजल्याण्ड भ्रमण, अक्टोबर ५ बाट

नयाँ दिल्ली [भारत], (एएनआई): विदेश मन्त्री, डा एस जयशंकरले अक्टोबर ५ बाट आफ्नो पहिलो न्यूजील्याण्ड र अष्ट्रेलिया भ्रमण गरेका हुन् ।

अकल्याण्डमा बिदेशमन्त्री ले अक्टोबर ६ मा न्यूजील्याण्डका प्रधानमन्त्री, जसिन्डा आर्डर्नसँग एक कार्यक्रममा भाग लिएका थिए । न्यूजील्याण्डमा रहेका भारतीय समुदायका सदस्यहरूलाई उनीहरूको असाधारण उपलब्धिहरू र

योगदानहरूको लागि सम्मान गर्न भारतीय बिदेश मन्त्रीको यस भ्रमण असाध्यै अर्थपूर्ण रहेको भन्दै विदेश मन्त्रालयको प्रेस विज्ञप्ति मा उल्लेख गरिएको छ ।

न्यजील्याण्डका प्रधानमन्त्री र भारीय बिदेशमन्त्री ले संयूक्त रुपमा आजादी का अमृत महोत्सविन शिर्षकमा न्यूजील्याण्ड र भारतको मित्रताको सम्झना र प्रदर्शन गर्न भारतीय हुलाक टिकटहरू जारी पनि गरेका थिए ।

प्रतिक्रिया दिनुहोस