चीनलाई अमेरिकी न्याय प्रणाली कमजोर बनाउन खोजेको आरोप

वाशिंगटनस् चीनका जासुसी एजेन्सीहरूको लागि कथित रूपमा काम गर्ने १३ चिनियाँ नागरिकलाई अभियोग लगाउने घोषणा गरेसंगै अमेरिकी न्याय विभागका प्रमुखले सोमबार चीनलाई अमेरिकी न्याय प्रणालीमा हस्तक्षेप गरेको आरोप लगाएका हुन् ।

तीनवटा छुट्टाछुट्टै मुद्दाहरूले ूचीन सरकारले अमेरिकामा व्यक्तिहरूको अधिकार र स्वतन्त्रतामा हस्तक्षेप गर्न खोजेको र ती अधिकारहरूको संरक्षण गर्ने हाम्रो न्यायिक प्रणालीलाई कमजोर पार्न खोजेको देखाएको छ,ू महान्यायाधिवक्ता मेरिक गारल्याण्डले बताए ।

प्रतिक्रिया दिनुहोस