कक्षा ११ मा अध्यनरत १६ बर्षिया स्वस्तिका मृ’ त अवस्थामा फेला

काठमाडौँ – धनगढीमा एक किशोरी मृ’ त फेला परेकी छन्। झु’ ण्डिएको अवस्थामा उनि मृ’ त अबस्थामा फेला परेकी हुन् ।

धनगढी उप महानगरपालिका वडा नंम्बर ६ जालीकी १६ वर्षिया स्वस्तिका थापा मृ’ त अवस्थामा फेला परेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीकी प्रहरी निरिक्षक सरस्वती अधिकारीका अनुसार मंगलवार दिउसो थापा झु’ न्डिएको अवस्थामा फेला परेको बताइन्।

मृ’ त्युुको कारण खुलेको छैन ।मृ’ त भेटिएकी उनी त्रिनगर माध्यामिक विद्यालय कक्षा ११ को कानुन संकायमा अध्यनरत बिद्यार्थी हुन्।

उता बझाङमा एक महिला मृ’ त फेला परेकी छन्। जिल्लाको बुंगल नगरपालिका वडा नम्बर ६ कफलसेरीकी ४५ वर्षीया मोहना दमाई मृ’ त फेला परेकी हुन्।

उनी कफलसेरी खोलामा मंगलबार मृ’ त अवस्थामा फेला परेकी छिन्। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस