खाली पेटमा मह मिसाएर दैनिक एक पोटी लसुन खानुहोस्, हुनेछन् यी १० फाइदा

मह एन्टी बा’योटिक र एन्टी ब्या’क्टेरियल हुन्छ भने लसुनमा एलिसिन र फाइबरजस्ता फाइदाजनक न्यूट्रियन्ट्स हुने गर्दछ । यी दुबै मिसाएर खाँदा तपाईंको तौल घटाउनुका साथै विभिन्न रो’गबाट छुटकारा दिनेछ । यी दुबै मिसाएर खाए पछि वास्तवमा नै धेरै फाइदा हुन्छ । हामीले यहाँ खाली पेटमा मह र लसुन खानुका १० फाइदाहरु संकलन गरेका छौँ ।

तौ’ल घट्नुः शरिर र लसुनको मिश्रणले शरि’रको बोसोलाई कम गर्दछ । यसले तौल घटाउन सहयोग गर्दछ । मु’टुको समस्याः यसले को’लेस्ट्रोल कम हुन्छ र रक्त संचारलाई सन्तुलनमा राख्दछ । बलियो दाँतः यसमा पाइने फस्फरसले दाँत बलियो बनाउँछ । यसले गमको समस्याबाट पनि जोगाउँछ । क्या’न्सरः लसुन र महमा पाइने एन्टिअक्सिडेन्टले क्या’न्सर हुनबाट जोगाउन सहयोग गर्दछ ।

संक्रमणः यसमा एन्टिब्याक्टेरियल गुण हुन्छ । त्यसकारण फंगल इन्फेक्सन हटाउन यो फाइदाजनक हुन्छ । रु’घा खोकीः यो खाँदा शरिरमा गर्मी बढ्छ । त्यसकारण चिसो महिनामा रु’घा खोकीबाट टाढा राख्छ । प्र’तिरोधात्मक क्षमता वृद्धि गर्दछः लसुन र महले रो’ग प्रतिरोधी क्षमतालाई बलियो बनाउँछ । यसले शरिरको संक्रमणबाट बचाउँछ ।

थाहा पाउनुस् लसुन खानुका अन्य फाइदाः मधुमेहः यसले र’गतमा सुगरको स्तरलाई नियन्त्रणमा राख्दछ । यसकारण यो म’धुमेहका लागि फाइदाजनक हुन्छ । रक्तचापः यसमा एलिसिन हुन्छ जसले र’क्तचापलाई साधारण राख्दछ । यसले शरिरमा बोसोलाई कम गर्नमा फाइदाजनक हुन्छ । बाँझोपनः यसमा सेलेनियम हुन्छ जसले बाँझोपनलाई हटाउन सहयोग गर्दछ ।

रा’तीको खाना ढी’लाे खानुको अ’सर यस्तो छ ! राति ढीला सुत्ने र विहानपनि ढीला उठ्ने बानी आ’धुनिक जीवनको पर्याय जस्तै बनेको छ । य’सरी राति ढीला सुत्दा मा’निसहरुमा खाना खाने बानी पनि ढीलो हुन थालेको छ । यसले मानिसको स्वा’स्थ्यमा नराम्रो अ’सर पर्न सक्छ । ढीला खाना खादाको असर यस्तो छ, सुत्नमा समस्या हुन्छ, अबेर रातीमा खाना खानुले शरीरको स्लीप साइकिल डिस्टर्ब हुन्छ । सन २०१५ मात्र गरिएको एक अध्ययन अनुसार, अबेर राति खाना खानुनले निद्रामा त समस्या हुन्छ नै साथमा ग्यास्ट्रिकले पनि सताउँछ ।

पाचन प्रक्रियामा समस्या, तपाईंलाई यदी ग्यास्ट्रिकको समस्या छ भने खाना खाने समयमा परिवर्तन गर्नुहोस् । अबेर राति खाएको खाना तपाईंको शरिरमा राम्ररी डाइजेस्ट हुन सक्दैन् । जसका कारण ग्यास्ट्रिकको समस्या बढ्छ । तौल बढ्नु, अबेर राति खाना खानुले शरीरको स्केडियन क्लक पनि प्रभावित हुन्छ । स्केडियन क्लक बिग्रनुले निन्द्रामा समस्या आउनुका साथै हार्मोन्सको संतुलन पनि खराव भएर जान्छ । यसले शरीरको तौल बढ्न थाल्छ ।

ब्लड प्रेसर बढ्छ, गलत समयमा खाएको खानाले शरीरलाई फाइदा भन्दा धेरै अ’सर पुर्‍याउँछ । ढीला खाना खाँदा हृदयघात र मधुमेहको खतरा बढी हुन्छ । अध्ययनअनुसार, अबेर राति खाना खाँदा ब्लड प्रेसरको समस्या तथा ब्लडमा सुगरको लेवल समेत बढ्छ । जुन मानिसको स्वास्थ्यका लागि खतरनाक सावित हुन सक्छ । थप जानकारी

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् । साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस