हनिमुन मनाउँदा एक रातमा ५ वटा पलङ भाँचेको यो जोडीले बिहे लगत्तै घ’टायो पूरा हेर्नुहोस्

हनिमुन मनाउँदा एक रातमा ५ वटा पलङ भाँचेको यो जोडीले बिहे लगत्तै घ’टायो पूरा हेर्नुहोस्

कहिले काहीँ त कुनै कुरा र जानकारी लेखिरहँदा आफै हासो लाग्छ यो कुरा लेखी रहँदा पनि हासो थाम्न सकिन र मनमनै हासेको छु तपाईंलाई पनि पूरा पढ्दा हासो लाग्न सक्छ खासमा कुरा यस्तो छ ।

अमेरिकी राज्य ओहियोस्थित डबलिनमा बस्ने एक जोडीको हनिमुन गज्जबको किस्साले मनाउँदा अहिले भाइरल रुप धारण गरिरहेको छ । मोटो शरीर भएकै कारण पलंङ भाँ,चेको जोडीमा श्रीमानको तौल ३३० किलो छ भने श्रीमतीको ३२२ किलो रहेको अन्त्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन् ।

पाँच वर्षको प्रेमपछि विहे गरेका यो जोडी हनिमुन मनाउन अमेरिकाकै एक शान्त सहर गएका बेला उनीहरुले एकै रातमा होटलको पाँच रुम चेञ्ज गरेर ५ वटा पलङ भाँचेपछि होटलका कर्मचारी र साहु समेत दं,ग परेका थिए ।

जून कोठा गयो त्यही कोठाको खाट टु,ट्न थालेपछि अन्तिममा भुईमा सुतेर हनिमुन मनाएका थिए ।विहेपछि भने यो जोडीले आफ्नो तौल घ टाएर आधामा झारेपछि भने अहिले आ,नन्दको जिन्दगी बिताइरहेका छन् । एजेन्सी ।

यो समाचार पढेर मन भित्र हासो लागेको छ भने शेर अवश्य गर्नुहोला ।

प्रतिक्रिया दिनुहोस