मैले सात सय भन्दा बढी पुरुषसँग यौन सम्पर्क गरेको छु : टिभी एक्ट्रेसको खुलासा

एजेन्सी । अष्ट्रेलियाकी एक टिभी स्टारले आफू सेक्स एडिक्ट भएको भन्दै अहिले सम्म ७ सय बढी पुरुषसँग यौन सम्पर्क गरेको खुलासा गरेकी छन् ।
उनले आफू भित्र रहेको सेक्स एडिक्टबारे कुनै लाज नभएको पनि बताएकी छन् ।

उनी हुन् बेलिनडा लव रायगियर नामकी स्टार हुन् । उनी अहिले ३८ वर्षकी भएकी छन् ।

समाजमा मानिसहरुको आचरण खस्कदो रहेको भन्दै मानिसहरु यौनलाई केवल क्षणिक सुखःका लागि मात्र प्रयोग गरीरहेको उनको तर्क छ ।

अब उनले बाँकी जीवनका लागि खास सम्बन्ध फिल हुने खालको मान्छेसँग विताउन चाहेको पनि बताईन् ।

प्रतिक्रिया दिनुहोस