“घरमा कोही छैन, आउ’ भन्दै केटीले बोलाइन्, चोर भनेर मरणा’सन्न हुनेगरी कुटि’यो….

उत्तर प्रदेशको बाण्डा’मा एक युवक’लाई आफ्नी प्रेमिका’ले घरमा बोलाएर कु:टेकी छिन् । केटीको परिवारले केटालाई चोर भन्दै कु’टपि’ट गरेको हो । ‘घरमा कोही छैन, आउनु’ भनेर प्रेमिकाले फोन गरेपछि युवक केटीको घर पुगे’का थिए ।

तर उनलाई ग’लत जानकारी मिलेको थियो । उनी केटी’को घर पुग्दा परिवारका सदस्यले उनलाई समा:तेर चोर भन्दै नराम्रो’सँग कु’टपि’ट गरेका हुन् । त्यसपछि युवक’लाई नजिकैको स्वास्थ्य केन्द्रमा भर्ना गरियो ।

त्यहाँबाट उनलाई थप उप’चारका लागि अन्य ठाउँमा रिफर गरियो, जहाँ अहिले उनको उप’चार भइरहेको छ । आजत’कका अनुसार यो घटना बाण्डा’को बिसन्डा चौकी अन्तर्गत’को गाउँसँग सम्बन्धित छ ।

घा’इते युवक डीजे हुन् । उनले स्थानीय कार्य’क्रमहरूमा डीजे बजाउँछन् । त्यस्तै एकरात उनी कार्यक्रमबाट घर फर्कदै थिएँ । युवकका अनु’सार उनकी प्रेमि’काको फोन आयो । प्रेमिकाले फोनमा भनिन्, ‘आमा र बाबा घरमा हुनुहुन्न, घर आउ ।’

युवक आफ्नी प्रेमिकालाई घडी उ’पहार दिन चाहन्थे, त्यसैले निम’न्त्रणा पाएपछि घडी सँगै लिएर उनी प्रे’मिकाको घरतर्फ लागे । केटी’को घरमा ढोका खोलेर भित्र पस्न खोजे । तर प्रेमि’काको सूचना गलत थियो ।

घरमा परिवारका अन्य सदस्य समेत थिए । युवतीका बुवा र दाजु’भाइले उनलाई देखे, चोर भन्दै नराम्रोसँग कु’टपि’ट गरे । हल्ला सुनेर छिमेकी’हरु जम्मा भए । केही समयपछि भिड शान्त भयो । परिवारका सदस्यहरूलाई सम्झाइयो ।

त्यसपछि कु’टाई खाएका युवकले सबै कुरा बता’एका हुन् । युवक’लाई उ’प’चारका लागि अस्प’ता’लमा भर्ना गरिएको छ । बिसण्डा प्रहरी चौकीका प्रमुख आनन्द कुमारले यसको पुष्टि गरेका छन् ।

उनले भने, ‘एक युवक डीजे बजाउन गएका थिए । घर फर्कने क्रममा केटीको घरमा गएका थिए । त्यही कारणले कु’टपि’ट भएको हो । पीडि’त युवकको उजु’री दर्ता भएको छ । घ’टनाको अनु’सन्धान भइरहेको छ । त्यसपछि थप का’रबाही हुन्छ ।’

युवकको अवस्था ख’तरा:मुक्त रहेको चिकित्स’कले बताएका छन् । चिकित्स’कका अनुसार उप’चार भइरहेको छ । छिट्टै ठिक हुनेछ । केटीले यो सब किन गरेकी हुन् भन्ने कुरा अहिले:सम्म खुलेको छैन् ।

Posted in समाचार

प्रतिक्रिया दिनुहोस