इन्द्रेणीको कृष्ण कंडेल बिरामी हुदा सबै तनाबमा, टिका सानुले भाबुक हुदै यस्तो भनिन ( VIDEO)

लोकप्रिय कार्यक्रम इन्द्रेणीका कार्यक्रम प्रस्तोता कृष्ण कंडेल बिरामी भए संगै यतिबेला इन्द्रेणी टिम तनाबमा छ।लगातार बोलिरहेका कंडेलको घाटीमा समस्या आए संगै यतिबेला कंडेल सकी न सकी पिडित तथा दुखि गरिबको घरमा पुगिरहेका छन।उनि राहत बोकेर राजधानी मात्रै हैन राजधानी बाहिरका जिल्लाहरुमा पनि गएका छन।

कंडेलले आफ्नो तर्फबाट सक्दो सहयोग गरिरहेको बेलामा उनको चर्चा संगै उनि बिरामी हुदा उनका सुभचिन्तकले स्वास्थ्य लाभको कामना गरिरहेका छन त्यसैले पनि हुन सक्छ यतिबेला दाङमा रहेकी टिका सानु पनि दाईको समस्या देखेर फेरी राजधानी फर्किने भएकी छिन।उनि छिट्टै राजधानी आउने बताएकी हुन्।हेरौ यो बिशेष कुराकानी टिका सानु संग :

लोकदोहोरी गायिका टिका सानु

प्रत्यक्ष दोहोरी मार्फत आफ्नो अलग्गै पहिचान बनाउन सफल लोकदोहोरी गायिका हुन् – टीका सानु । आँखामा आँखा जुधाएर जस्तालाई त्यस्तै दोहोरी सबाल जवाफ गर्न सक्ने क्षमता नै उनको प्रशंसाको बलियो पक्ष बन्यो । सामाजिक संजालमा उनलाई रुचाउने समर्थकहरुको सङ्ख्या दिनानु दिन बढ्दो छ । युट्युबमा उनका दर्जनौं प्रत्यक्ष दोहोरीहरु सुन्न र हेर्न पाइन्छ । औपचारिक रुपमा रेकर्ड भएका गीतहरुको सङ्ख्या पनि दर्जनौं पुगिसकेको छ । इन्द्रेणी कार्यक्रममा सहभागी भएर गरेका धेरै परोपकारी कार्यले उनलाई लोकप्रिय मात्र बनाएन कलाकारका साथै समाजसेवीको रुपमा समेत स्थापित गरिदियो ।

उनको सरल जीवनशैली, दयालु मन, निस्वार्थी सोच र अरुको दुखमा आफु मर्माहत हुने जस्ता गुणहरुले नै उनी करौडौ दर्शक श्रोताको ढुकढुकी बन्न पुगेकी हुन् । इन्द्रेणी कार्यक्रम मार्फत उनले आफ्नो गला र कलाको साहाराले राहत सङ्कलन गरी कैयौं रोगी, बिरामी, असहाय अनि दैबी प्रकोपमा परेका ब्यक्तिहरुलाई पुनर्जीवन दिने काम गरेकी छिन् ।

जस्तो अप्ठ्यारो स्थितिमा पनि मुस्कुराइरहने उनको बानीलाई इस्वरीय देन नै मान्न सकिन्छ । टिका सानुलाई केवल कलाकार मात्र भनेर सम्बोधन गरियो भने सायद अन्याय पनि हुन सक्छ । उनी कलाकारका साथै एक सच्चा समाजसेवी पनि हुन् ।

इन्द्रेणीको कृष्ण कंडेल बिरामी हुदा सबै तनाबमा, टिका सानुले भाबुक हुदै यस्तो भनिन

लोकप्रिय कार्यक्रम इन्द्रेणीका कार्यक्रम प्रस्तोता कृष्ण कंडेल बिरामी भए संगै यतिबेला इन्द्रेणी टिम तनाबमा छ।लगातार बोलिरहेका कंडेलको घाटीमा समस्या आए संगै यतिबेला कंडेल सकी न सकी पिडित तथा दुखि गरिबको घरमा पुगिरहेका छन।उनि राहत बोकेर राजधानी मात्रै हैन राजधानी बाहिरका जिल्लाहरुमा पनि गएका छन।

कंडेलले आफ्नो तर्फबाट सक्दो सहयोग गरिरहेको बेलामा उनको चर्चा संगै उनि बिरामी हुदा उनका सुभचिन्तकले स्वास्थ्य लाभको कामना गरिरहेका छन त्यसैले पनि हुन सक्छ यतिबेला दाङमा रहेकी टिका सानु पनि दाईको समस्या देखेर फेरी राजधानी फर्किने भएकी छिन।उनि छिट्टै राजधानी आउने बताएकी हुन्।हेरौ यो बिशेष कुराकानी टिका सानु संग :

प्रतिक्रिया दिनुहोस