विशाखापट्टनममा जी–२० सम्मेलनको लागि विभिन्न सजावतको कामलाई तिब्रता

विशाखापट्टनम— ग्रेटर विशाखापट्टनम म्युनिसिपल कमिश्नरका कमिश्नर पी राजाबाबुले जी–२० शिखर सम्मेलन अन्र्तगत कार्य समूह समितिको बैठकको

K लागि सम्पूर्ण तयारी लगभग पूरा भएको बताएका छन् । उनले सजावतका केही काम तीन दिनभित्र सम्पन्न हुने पनि सोमबार बताए ।

विशाखापट्टनममा जी–२० बैठक प्रतिनिधि तथा आगन्तुकलाई आकर्षित गर्नका लागि वृक्षारोपण, चित्रकला, फुटपाथ निर्माण, मर्मत र नयाँ सडकहरू निर्माण गरी विगत केही महिना देखि सुन्दर बनाइएको छ।

प्रतिक्रिया दिनुहोस