अछाममा ६ बर्षिय बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एक जना प्रकाउ

अछाममा जबर्जस्ती करणीको आरोपमा एक जना प्रकाउ परेका छन।

जिल्लाको साँफेबगर नगरपालिकाका अन्दाजी १६ बर्षिय एक किशोर प्रकाउ परेका हुन।उनले अन्दाजी ६ बर्षकी एक बालिकालाई जबर्जस्ती गरेको आरोप छ।

उनलाई हिजो बेलुका ईलाका प्रहरी कार्यालय बयालपाटाले प्रकाउ गरेको थियोे ।

आरोपित किशोरलाई प्रकाउ गरेर घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरिक्षक कैलाश सिंह बिष्टले बताए ।

प्रतिक्रिया दिनुहोस