उप-चारको क्रममा मालिकको निधन, ६ वर्षदेखि पाटनको अस्प-तालमा मालिकलाई कुरेर बसि’रहेकी काली…

खाजा छुट्याइ:दिन्छिन्। सुरूमा कालीले आफूलाई भोक लाग्दा सरितालाई हातले कोट्याएकी थिई। सरिता:लाई मात्र होइन, भोक लाग्दा ऊ आफू:लाई माया गर्ने सबैलाई हातले कोट्याउँछे।

त्यति बेला उसले किन यस्तो गरेको भन्ने सरिताले बुझेकी थिइनन्। पछि खानेकुरा दिए:पछि कोट्याउन छाडी। अहिले कालीले कोट्याउनेबित्तिकै उसलाई भोक लाग्यो भनेर बुझ्नुपर्छ। ललितपुर महा नगरपालिकाले कालीको स्थायी ब’न्ध्याकरण गरिदिएको छ ।त्यस अघि उसले एक:पटक बच्चा जन्माइसकेकी छे।

बच्चा पनि पोथी नै हो। छिरबिरे सेतो रङको छ। अस्पताल:बाहिर निस्किँदा काली आफ्नै बच्चासँग खेल्छे। हामी पुग्दा पनि आफ्नो बच्चानजिकै बसिराखेकी थिई। बच्चा काली:जस्तै ठूली भइसकेकी छे। अस्पतालले बच्चा:लाई भित्र आउन दिँदैन। कालीलाई अस्प:तालका कर्मचारी मात्र होइन, क्यान्टिनका मान्छेले पनि माया गर्छन्। हरेक साँझ उसका लागि खाना छुट्टाइ:दिन्छन्।

‘काली अरू कुकुरजस्तो छैन। सबैलाई माया गर्छ, जिस्क्याउँदा पनि टोक्न जाँदैन,’ सरिताले भनिन्। उनले अगाडि भनिन्, ‘कालीले मालिकलाई अहिले:सम्म कुरेर बसेको देख्दा जनाव:रमा पनि मान्छेप्रति यति धेरै लगाव र प्रेम हुँदो रहेछ भन्ने थाहा भयो।’

Prev७० बर्षका श्रीमान २० बर्षीय श्रीमतीको जोडी टिक-टकमा यसरी रम्दै सिरियलमा खेल्न अफर

Nextझापामा खाना नपकाएको भन्दै श्रीमानले गरे श्रीमतीको लात्ताले हानेर ह’ त्या

प्रतिक्रिया दिनुहोस