पाथिभरा मातालाई द’र्शन गरी आज १० गते बुधवारको राशिफल पढ्नुहोस

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – आमा तथा आफन्त सँग म’नमु’टाब बढ्ने तथा ग’लत आ’श्वासन बा’ढ्नाले स’मस्या आउन सक्छ । स’वारि सा’धन तथा टे’क्निकल क्षे’त्र सँग स’म्बन्धित काम गर्दा ख्या’ल ग’र्नुहोला । कृ’षि तथा प’शुपालन व्या’वसाय फ’स्टाएर जा’नेछ । अध्ययनमा अलि ब’ढिनै समय दि’एमात्र न’तिजा आ’फुतिर ल्या’उन स’किनेछ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) – आट तथा प’राक्रम बढेर जाने हुनाले व्यापार व्या’वसायमा ल’गानि गरि थोरै भएपनि आ’म्दानि गर्न स’किनेछ । खेलकुद तथा खेल क्षेत्र सँग स’म्बन्धित का’मबाट भनेजस्तो क’माई हुनेछ । दा’जुभाई तथा आ’फन्त बाट सहयोग पा’ईने तथा आ’त्मियता बढेर जानेछ । उ’त्पादित उ’द्योगमा लगानि गर्ने गरि पछिको लागि ज’ग बसाउन स’किनेछ । माया प्रे’ममा सा’मिप्यता ब’ढेर जा’नेछ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) – स्व’अध्ययनले आ’गामी दिनमा पढाई लेखाईमा भनेजस्तो स;फलता हा;त पार्न स;किनेछ । बो;लिको प्र’भाव बढ्ने हुदा बोले’रै धेरै का’महरु फ’त्ते गर्न स’किनेछ । माया प्रेममा सा’मिप्यता बढेर जानेछ भने जी’वन साथिको सहयोग पा’ईने हुदा मन प्र’शन्न र’हनेछ । स’माजसेवा तथा गित सं’गीत जस्ता क्षे’त्रमा समय लगानि ग’र्नेहरुले भन’जस्तो उ’पलब्धि हा’सिल गर्न स’क्नेछन्।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) – आ’फन्तजन तथा परिवारका सद’स्यहरुको भे’टघाटले दिन र’माईलोका साथ बि’ताउँन स;किनेछ । परि;वारका साथले मनमा उ’त्साह जाग्नेछ । माया प्रेमको स’म्बन्ध झन म’जभुत हुँ’दै जाने यो’ग र’हेकोछ । औ’ष’धीजन्य तथा खा’द्यान्नसँग स’म्वन्धीत सामानको ख;रिद बि’क्रीमा वृ’द्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आ;उँने तथा घा’टा लाग्नेछ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) – माया प्रेममा एक अ’र्कालाई शं’का तथा अ’बिश्वास गर्दा स’मस्या आउन स’क्छ ध्यान दिनुहोला । कानुन तथा निति नि’यमको उल्ल’ङघन ग’र्दा ज’रिवाना तिर्नु पर्ने हुनसक्छ । आ’फन्त तथा अ’ग्रजहरु सँग रा’य बा’जिने तथा बि’छोड सम्मको अ’वस्या आउन सक्छ । काम वा अध्ययनको शि’लशिलामा विदेशी भू’मिमा हुनुहुन्छ भने स’रसफाईमा विशेष ध्या’न दिनुहोला।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) – बि’द्या तथा प्र’तिष्र्धामा बि’जय हुँने योग रहे;कोछ भने नयाँ ज्ञा’न हा’सिल हुनेछ । बु’वा वा बु’वासरहका मानिसको आ’षिर्वाद तथा सहयोगले म’हत्वपुर्ण कामहरु स’म्पादन हु’नेछन् । माया प्रेममा एक अ’र्कालाई भे’टि सौ’हार्दपुण बा’ताबरणमा समय व्या’तित गर्न सकिनेछ । ई’च्छित का’मनाहरु पुरा हुँने तथा आफ्नो मा’निसबाट उ’पाहार तथा भौ’तिक सा’मानहरु प्रा’प्त हु’नेछ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) – प’ढाई ले’खाईमा प्र’तिश्प;र्धिहरुलाई कि’नारा ल’गाउँदै न’तिजा आफ्नो पो’ल्टोमा पार्न सकिनेछ । प’ति प’त्नी बि’चको स’म्बन्ध सु’दृड हुँनुको साथै माया प्रेमको गा’ठो गसिलो भएर जानेछ । गित सं’गितमा बि’षेश रु’चि ब’ढ्नेछ भने पारिवारिक ज’मघटमा स’हभागि भई मि’ठो मसिनो भो’जन ग्र;हण गर्ने अव;सर प्रा’प्त हुनेछ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) – प्रेम प्र’शङमा दिन बि’त्ने तथा माया प्रेमको डो’रो क’सिलो भएर जानेछ । खोज तथा अ’नुशन्धानको क्षेत्रमा भनेजस्तो उ’पलब्धि हा’सिल गर्न स’किन हुँदा आफन्त तथा गु’रुवर्गहरु खु’सि हुनेछन् । सा’माजमा तपा’ईको काम देखि सबै प्र’शन्न हु’नेछन् भने मान स’म्मान तथा ई’ज्जत प्र’तिष्ठा बढेर जानेछ । तरपनि वा’हिरी वा’तावरण तथा सर’सफाईमा ध्या’न दि’नुहोला।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) – घर परिवार तथा बि’शेष गरि दिदि ब’हिनी सँग मनमु’टाब ब’ढ्ने यो’ग र’हेकोछ । भौ’तिक तथा स’वारि सा’धन प्र’योग ग’र्दा ख्या’ल ग’र्नुहोला अ’प्रिय घ’ट्ना नघ’ट्ला भन्न सकिन्न । खा’नपान तथा बा’हिरी बा’ताबरणको ख्या’ल ग’र्नुहोला स्वा’स्थ्यमा सम’स्या आ’ई काम गर्न अ’सजिलो म’हशुष हुनेछ । माया प्रे’ममा सा’मान्य म’नमु’टाब हुँने तथा न’चाहादा न’चाहादै छु’ट्टिनु पर्ने बा’ध्यता आ’उँनेछ । पढाई ले’खाईमा मन न’जाने हुँनाले न’तिजा अ’रुकै पो’ल्टोमा प’र्नेछ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) – आज गरिने स’कारात्मक प्र’यासहरु सफलता पु’र्वक स’म्पन्न हुनेछन् । थोरै स्रो’त सा’धनको प्रयोगबाट अ’सिमित आ’वस्यक्ताहरु पुरा गर्न सकिने हुँ’नाले मन प्र’शन्न रहनेछ । घ’रमै आ’फन्तका साथ स’हभागि भई मिठा प’रिकार खा’दै र’माईलो गफ गरेर दिन क’टाउन स’किनेछ । त’रपनि वा’हिरी वा’तावरण तथा स’रसफाईमा ध्या’न दि’नुहोला।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) – स’त्रुहरुलाई कि’नारा लगाउदै चा’हेको उ’पलब्धि हा’सिल गर्न स’किनेछ । अ’ध्ययन अ’ध्यापनमा मन जाने हुनाले अ’रु दिन भन्दा ख’टेर काम गर्न स’किनेछ । माया प्रेम’को गा’ठो क’सिलो भएर जानेछ भने न’जिकका मि’त्रहरुवाट स’मयोग पा’ईने हुनाले मन प्र’शन्न रहनेछ । कुटु’म्ब तथा माव’ली प’क्षबाट काममा स’हयोग पा’ईनेछ । न्या’यिक निर्ण’यहरु तपा’ईकै प’क्षमा आउने योग र’हेकोछ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) – निःस’न्तानलाई स’न्तान दिने का’र्य क्षे’त्रमा थोरै समय लगानि गर्दा पनि उ’त्कृष्ट न’तिजा हात लाग्ने हुनाले मन प्र’शन्न हुनेछ । अ’ध्ययन तथा अ’ध्यापनमा ब’ढिनै समय दि’एमात्र न’तिजा आ’फुतिर ल्या’उन स’किनेछ । औ’ष’धीजन्य तथा खा’द्यान्नसँग स’म्वन्धीत सा’मानको ख’रिद बि’क्रीमा वृ’द्धि हुनेछ भने अ’न्य सा’मानको व्या’पारमा मन्दि आ’उँने तथा घा’टा ला’ग्नेछ।

 

प्रतिक्रिया दिनुहोस