लाफिङ्ग बु’द्धलाई यो देशमा सबैले भगवान्,मान्छन् यस्तो छ हाँ’स्नुको र’हस्य

काठमाडौं,हामीले बजारमा बेच्न राखिएको लाफिङ्ग बु’द्धको मूर्ती त देखेका नै छौँ । मानिसहरु लाफिङ्ग बु’द्धको मू’र्तीलाई आफ्नो घरमा राख्ने गर्छन् । लाफिङ्ग बु’द्धको मू’र्ती घरमा रा’ख्दा सुख, स’मृद्धि र भा’ग्य च’म्किने वि’श्वास गरिन्छ । तर के तपाईलाई ला’फिङ्ग बु’द्ध को थिए भन्ने थाहा छ ? साथै हाँ’स्नुको का’रण के हो ? यदि थाहा छैन भने हामी यसको बारेमा जा’नकारी दि’न्छौँ ।

म’हात्मा बु’द्धका होतेई नाम गरेका एक शि’ष्य थिए । उनले म’हात्मा बु’द्धसँग जब सबै ज्ञा’न सिके तब उनी जो’डले हाँ’स्न थाले । उनले बु’द्धसँग सबै ज्ञान लिएपछि आफ्नो जीवनको एक मात्र ल’क्ष्य हाँ’स्नुलाई बनाए । भनिन्छ उनी जहाँ गएपनि त्यहाँका मानिसहरुलाई आफ्नो पे’ट देखाएर जो’डले हाँ’स्ने ग’र्दथे ।

त्यसपछि जापान तथा चीनका मानिसहरुले उनलाई हाँ’स्नेवाला बु’द्धका नामले बो’लाउँन थाले । त्यसैलाई अं’ग्रेजीहरुले ला’फिङ्ग बु’द्धका नामले च’र्चित ब’नाईदिएका हुन् । उनका अ’नुयायी तथा शि’ष्यहरुले उनको हाँ’सोको स’न्देश बि’भिन्न देशमा फै’लाउँन शुरु गरे । अ’झ ची’नमा त उनका अ’नुयायीहरुले ला’फिङ्ग बु’द्धलाई यसरी प्र’चार गरेकी त्यहाँका मा’निसहरु भ’गवान मान्न थाले ।चीनका मा’निसहरु ला’फिङ्ग बु’द्धलाई पु’ताईका नामबाट चि’न्ने गर्छन् । ला’फिङ्ग बु’द्धको मू’र्ती घरमा रा’ख्दा सुख र स’मृद्धि तथा भा’ग्य च’म्किने कु’रामा उनीहरु वि’श्वास रा’ख्छन् । ए’जेन्सीको सहयोगमा
यो पनि पढ्नुहोस:
काठमाडौं, वि’द्रोही नेपाल क’म्युनिष्ट पा’र्टीसहितले मुख्य रा’जनीतिक ए’जेण्डा ब’नाएको ए’मसीसी अन्ततः यही असार १६ गतेभित्र सं’सदबाट पास न’हुने भएको छ । स’भामुख अग्नि प्रसाद सापकोटाले आ’गामी असार १७ गतेसम्मका लागि सं’सद अ’धिवेशन स्थगित गरेपछि यही जुलाई १ तारिख (असार १७ ) गते देखि सुरु हुने भनिएको अमेरिकी सहयोग स’म्बन्धी प’रियोजना मि’लेनियम च्या’लेन्ज क’र्पोरेशन (ए’मसीसी) सं’कटमा भु’मरीमा फ’स्न पुगेको ।

यसअघि २०७४ सालमा भएको स’म्झौतामा जुन ३० गते असार १६ गतेसम्म सं’सदबाट पा’स गरी १ जुलाई २०२० बाट आ’योजनाको काम सुरु हुने उ’ल्लेख भएपनि सो अ’वधीभित्र नेपालले सं’सदबाट सो स’म्झौता अ’नुमोदन न’गरेपछि ए’मसीसी सं’कटको भु’मरीमा फ’स्न पुगेको हो ।

मंगलवार ब’सेको सं’सद बै’ठकमा ना’गरिक लगानी को’ष दो’स्रो सं’शोधन वि’धेयक पा’रित भ’एलगत्तै स’भामुख अ’ग्नि सापकोटाले प्र’तिनिधि स’भाको अर्को बै’ठक असार १७ गते दिउँसो १ बजेसम्मका लागि तो’केका छन् । दुई दिनअघि प्रधानमन्त्री केपी ओलीसँग भएको भे’टवार्तामा च’र्काचर्की भएको थियो ।

प्रधानमन्त्री ओलीले ज’सरी पनि सं’सदबाट ए’मसीसी पा’स गरेरै छो’ड्ने च’ट्टानी अ’डान लि’एका बेला स’भामुखले सं’सद बैठकले ए’मसीसी सुरु हुने मितिभन्दा पा’री पु’र्याएपछि इ’ण्डो प्या’सि’फिक र’णनीति अ’न्तर्गत नेपालमा ल’गानी गरिएको भनिएको ए’मसीसी अन्ततः सं’कटको भु’मरीमा फ’स्न पुगेको हो ।

यसैबी’च, मंगलवारको बै’ठकमै रा’ज्य व्य’वस्था स’मितिकी स’भापति शशी श्रेष्ठले नेपाल ना’गरिकता प’हिलो सं’शोधन वि’धेयकसम्बन्धी स’मितिको प्र’तिवेदन, २०७७ पे’श ग’रेकी छिन् । ना’गरिकता वि’धेयकमा विवाह गरेर आएकी वि’देशी बुहारीलाई सात वर्षपछि मात्रै ना’गरिकता दिने प्रा’वधानको वि’रुद्धमा म’धेशवादी पा’र्टीहरु र नेपाली कां’ग्रेसले वि’रोध ज’नाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस