साम्राज्ञीको फेरी अर्को कडा प्रहार, खतरनाक रुप देखाउँदै यस्तोसम्म भनिन् भिडियो

काठमाडौँ | अहिलेकी हटकेक अभिनेत्री साम्राज्ञी आरएल शाहले ५ वर्षको अवधिमा काम गरेका ८ फिल्मध्ये तीन फिल्मको सुटिङमा निर्देशक र निर्माताबाट आफूले घि,नला,ग्दो व्यव,हार सहनु परेको खुलासा गरेपछि अहिले फिल्म क्षेत्रमा यही विषयमा चर्चा भैरहेको छ । आफूमाथि भएको दु,र्व्यवहा,रको वि,रुद्ध आवाज उठाउने हिम्मत गरेकोमा धेरै फिल्मकर्मीहरुले साम्राज्ञीको प्रशंसा गरेका छन् ।

कोरोना भाइरसको महामारीका कारण फिल्म क्षेत्र तीन महिनादेखि ठप्प छ । सामान्य अवस्था हुँदा फिल्मको व्यापारदेखि एकै मितिमा ठूला फिल्महरु भिड्न लागेका खबरले फिल्म क्षेत्र तात्ने गर्थे । लकडाउनपछि कलाकारहरुको अभिव्यक्तिले उत्पन्न विवादले स्थान पाइरहेका छन् । सम्भवतः नेपाली फिल्म क्षेत्र यति धेरै विवादको साक्षी भएको यो पहिलो पटक हो । बलिउड अभिनेता सुशान्त सिंह राजपुतको निधनपछि नेपाली फिल्म क्षेत्रमा चर्किएको नातावादको बहस अझै सेलाएको छैन । यस विषयमा फिल्मकर्मीहरुले आफ्नो धारणा राख्ने क्रम जारी छ । हेर्नुहोस फेरी के भनिन त साम्राज्ञीले ? –

प्रतिक्रिया दिनुहोस