पतिपत्नी बीच झ’गडा भइरहन्छ भने अप्नाउनुहोस् यस्तो उपाय

पति पत्नीबीच बेलाबेलामा झगडा पनि हुन्छ भने प्रेमपनि हुने गर्दछ। शिष्टाचार र व्यवहारले सम्बन्धमा निकै गहिरो प्रभाव पार्दछ। कयौँ समय पति पत्नीबीच सानो सानो कुरामा झ’गडा तथा मन मु’टाव यति धेरै बढ्छ की सम्बन्धमा दरार आउन समय लाग्दैन। आफ्नो सहपाटीको सानो कुरामा पनि रिसाउनु, बहाना बनाउने बानी हुनुले सम्बन्धमा खट्पट आउन थाल्दछ।

यदी तपाईको सहकर्मी पनि सानो सानो कुरामा रिसाउने गर्दछन् भने सबै भन्दा पहिले तपाईले त्यस्तो व्यवहार देखाउनुको पछाडिको का’रण जान्न आवश्यक छ। त्यसको समाधान निकाल्न सक्नु भएन भने कुनै ज्योतिषका उपाय अप्नाउनु उत्तर रहन्छ।ज्योतिषका अनुसार गुरु ग्रहको विवाहका का’रण ग्रह मानिने गरिन्छ। विवाहको स्थान, जन्म पत्रिकाको सप्तम स्थान हुने गर्दछ।

कुण्डलीमा यसको स्थान यदी सूर्य, गुरु, राहु, मंगल, शनि जस्ता ग्रह भएका वा यी स्थानमा यिनको दृष्टी भएमा वैवाहिक जीवन सुखी हुन सक्दैन्। सप्तम स्थानमा सूर्य हुनु निश्चित स’म्बन्ध वि’च्छेदको का’रण हो। त्यही कु’ण्डलीमा गुरु क’मजोर भएमा पनि विवाहसँग सम्बन्धीत स’मस्याको स’माधान गर्नु पर्दछ।

शिव लिं’गको पुजाः पति पत्नीले आफ्नो झ’गडाबाट बच्नका लागि सोमबार एकसाथ भगवान् शि’वको पुजा आ’रधना गर्नु भएमा तपाईको स’म्बन्धमा सुधार आउन सक्छ। सि’न्दुरको डि’ब्बा पति सुत्ने ठाउँमा राख्नेः यदी पती प’त्नीबीच झगडा भइरहन्छ भने पत्नीले पतिलाई नसोधेर पति सुत्ने ओ’छ्यानको मुनी सि’न्दुरको डि’ब्बा रा’खिदिनु पर्दछ। त्यसपछि बिहान उठेर उक्त डिब्बाको सिन्दुर लगाउने गर्यो भने पनि तपाईको कु’ण्डलीको दो’ष मेटिन सक्छ।

सू’र्यलाई जल चढाउनेः वि’वाहित जोडिले हरेक बिहान सु’र्यलाई जल चढाउने गर्यो भने पनि तपाईबीच हुने गरेको झ’गडा प्रेममा परिनत हुन थाल्दछ। गौमती चक्रः यति तपाई पति पत्नीबीच प्रेम बढाउन चाहनुहुन्छ भने तपाईले लगाउने गरेको सिन्दुरको डिब्बामा एउटा गौमती च’क्र राख्नु पर्दछ। किनकी उक्त च’क्रलाई शुभ मानिने गरिन्छ।

यो पनि पढ्नुहोस:

काठमाडौं,आज असार शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा । गुरु पूर्णिमाको दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्र’कट गरिन्छ । वै’दिक ध’र्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको ज’न्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ ।

वेदव्यासले वेदान्त, अठार पुराण, उपनिषदलगायतका धार्मिकग्रन्थ लेखी हिन्दू संस्कृतिलाई ठूलो गुन लगाएको मानिन्छ । आफूलाई शिक्षा प्रदान गर्ने गुरुको सम्मानमा शिष्यहरूले विभिन्न मिष्ठान्न भोजनका साथ श्र’द्धाभाव प्र’कट गर्ने प’रम्परा रही आएको छ । गुरुलाई आमा–बुवा स’रह स’म्मान गर्ने प्र’चलन छ ।

प्रतिक्रिया दिनुहोस