कालिन्चोक भगवतीको दर्शन गर्दै २०७७ साल असार २६ गते शुक्रबारको राशिफल हेर्नहोस्

वृष राशि : आर्थिक पक्ष राम्रो छ । फसेको धन वा कसैले सापटी लगेको धन पाउने समय छ । दाजुभाइ दिनिबहिनी सँगको सम्वन्ध राम्रो भएर जानेछ । पराक्रम बढ्नुका साथै ठुला व्यक्तिले प्रशंसा गर्ने छन् ।

मिथुन राशि : बोल्दा विचार गर्नुहोला अन्यथा बोलीको कारण झगडाको सामना हुन सक्छ दाँत वा घाँटीको स्वास्थ्य समस्या पनि देखापर्न सक्नेछ । आउँदै गरेको धन रोकिन सक्छ । मन असन्तोष हुनेछ ।

कर्क राशि : व्यत्तित्वको प्रभाव राम्रो हुनुका साथै अरुको मन सजिलै जित्न सकिनेछ । पराक्रम वढेर जानेछ । काममा प्रंशसा प्राप्त हुनुका साथै पुरुस्कार हरु पाउन सक्नुहुनेछ । मन सम्मानमा वृद्धि हुनेछ ।

सिंह राशि : समय राम्रो छैन अर्थिक हानि वा बहुमुल्य सामान हराउन सक्छ । गरेको काममा वाधा अड्चन देखा पर्न सक्नेछ । सामान्य स्वाथ्यमा पनि समस्या देखापर्न सक्छ ।
कन्या राशि : देश विदेश वाट लाभ लिन सक्ने समय छ दाजु वा दिदीको सहयोगले महत्वपूर्ण काम वन्नेछ । आर्थिक लाभ साथै काममा हौसला प्राप्त हुनेछ । सहयोग गर्ने हरु भेट्न सक्नुहुनेछ ।

तुला राशि : गरेको काममा सफलता हात पर्ने छ । सहयो गर्ने व्यक्तिको कारण कामहरु बन्नेछन् । थोरै मेहनतमा पनि ठुलो सफलता हातपर्ने छ । दिन राम्रो छ मन खुसिहुनेछ ।
वृश्चिक राशि : भाग्यमानी बन्नुहुनेछ । रोकिएको काम बनेर जानुका साथै नयाँ पाटनरहरु काममा आउने छन् । व्यपार व्यवसाय वाट राम्रो लाभ हातपर्नुहुनेछ । नयाँ काममा हातहाल्ने विचारमा हुनुहुन्छ भने समय राम्रो छ ।

धनु राशि : गुप्तविद्या प्राप्त हुनेछ । चोटपटकको सम्भावना छ संम्यमता अपनाउनुहोला । शत्रुको कारण काममा वाधा अड्चन आउनेछ । साथीभाइ सँगको सम्वन्धमा कुनै कुराले गर्दा झगडा पर्न सक्नेछ ।

मकर राशि : व्यपार व्यवसाय राम्रो हुनुका साथै आर्थिक लाभ सोचेभन्दा राम्रो हुने छ । दाम्पत्य जीवनमा भएको समस्या हटेर जनेछ । तथा दाम्पत्य जीवनको राम्रो सुखभोग गर्न पाउनु हुनेछ ।

कुम्भ राशि : शत्रु वृद्धि हुनुका साथै काममा बाधा पार्नेछन् संयम्मित भएर काम गर्नुहोला । लगानी गर्नु पूर्व धेरै विचार गरेर मात्र गर्नु होला अन्यथा डुव्नसक्छ ।

मीन राशि : सन्तान सुख पाउने विद्यार्थीको लागि अध्यन क्षेत्र राम्रो भएर जानेछ । बुद्धि वढ्नुका साथै तपाइको वुद्धिको प्रसम्सा अरुले गर्ने छन् । प्रेममा पनि राम्रो भएर जानेछ ।

source-

प्रतिक्रिया दिनुहोस