यसरी बन्न सक्छ नेपाल विश्वमै धनी मुलुक (भिडियोसहित)

युरेनि’यम सबैभन्दा बढी परमा’णु भार भएको रेडियोधर्मी धातु हो । २३८ परमाणविक धार हुने यो धातुले लगा’तार ऊर्जावान विकिरणहरू फ्याँकिरहने भएकाले यसको सिमित आयु हुन्छ ।

विशेष’ज्ञहरू युरेनियम पत्ता लगाउन जी’एम काउन्टर, सिन्टिलेसन काउन्टर आदि संयन्त्रको सहायताले विकिरण शक्ति मा’पन गर्छन् । यही विकि’रणको मापनद्वारा नै युरेनिय’मको भण्डा’रका बारेमा यकिन गर्न सकिन्छ ।

युरेनियम मुख्य’तया दुई प्रकारका पाइन्छन्, युरेनियम-२३८ र युरेनियम-२३५ । प्राकृतिक रूपमा युरेनियम-२३८ पाइन्छ र त्यसलाई आ’णविक प्रशो’धन केन्द्रमा लगी प्रशोधन गरिएपछि युरेनि’यम-२३५ बनाइन्छ ।

एक किलो युरेनियम-२३५ को परिमा’णबाट उत्पादित विधुत् शक्ति तीन लाख टन कोइला बाल्दा आउने शक्तिसरह हुन्छ । युरोपियन न्युक्लियर सोसाइटीको एक अध्ययन अनुसार एक किलो’ कोइला’बाट आठ किलोवाट र एक किलो तेलबाट करिब १२ किलोवाट ऊर्जा निस्किन्छ ।

तर, एक किलो युरेनियम-२३५ बाट २ करोड ४० लाख कि’लोवाट ऊर्जा उत्पादन हुन्छ । नेपालमा पेग्मा’टाइट र ग्रेनाइटजन्य चट्टानमा युरेनियम पाइएको छ । बालुवासँग मिश्रति युरेनियमको मात्रा विश्वमा ५० प्रतिशत बढी पाइएको एक अध्ययनमा देखिएको छ ।

ऊर्जा उत्पादन, चिकित्साशास्त्र, औद्योगिक र भौ’गर्भिक अध्ययनमा युरेनि’यमको उपयोग हुन्छ । अमेरिकी ऊर्जा मन्त्राल’यको आधिकारकि वेबसा’इट एनबीएलडटडी ओईडटजीओभीका अनुसार १० ग्राम शुद्ध युरेनियम जसलाई ‘युरेनियम-२३५’ भनिन्छ, को अन्तर्राष्ट्रिय बजा’रको वैध मूल्य २० लाख ९ हजार अमेरिकी डलर (करबि १८ करोड रुपियाँ) पर्छ।

यस आधारमा एक कि’लोको मूल्य २० करोड ९ लाख अमेरिकी डलर (करबि १८ अर्ब रुपियाँ) पर्न आउँछ, जुन सु’नको बजार भाउभन्दा झन्डै ४ हजार ५ सय गुणा बढी हो। – तुफान न्युज

भिडियो हेर्नुहोस्….

प्रतिक्रिया दिनुहोस