यस्तो ठाँउ जहाँ युवतीहरू बिवाहित पुरूषको कान्छी, माईली बन्न तछाड-माछाड…..

विश्वमा यस्तो राष्ट्र हरु पनि छन् जहाँ बिहेको लागि युवतीहरु कुमारी विश्वमा यस्तो राष्ट्र हरु पनि छन् जहाँ बिहेको लागि युवतीहरु कुमारी बस्न पनि बाध्य भएका छन् । यस्तै यस्तो रास्ट्र जानकारी छ जहाँ युवतीहरु बिहेको लागि युवक नपाए पछि विवाहित पुरुषसँग बिहे गर्न मरिहत्ते गर्छन

युवाहरुको कमि भएपछी युवतीहरु विवाहित पुरुषको कान्छी, माईली, साईली दुलहीसम्म बन्न तयार रहेका छन् । हो त्यो रास्ट्रको नाम हो सिरिया । सिरिया यस्तो राष्ट्र हो जहाँ गृह यु*द्दको कारण पुरुष को संख्यामा कमि आएको छ । लाखौँ युवा हरु ज्यान जोगाउन देश छोडी सकेका कारण पनि सिरियामा युवाहरुको अनिकाल परेको हो ।
सिरियामा ७० प्रतिसत युवतीहरु त अविवाहित बस्न बा*ध्य भएको समाचारहरु बाहिरिएको छ । सिरियामा रहेको पुरुषको जति ओटी श्रीमती रहेपनि युवतीहरु विवाह गर्न लालायित हुने गर्दछन ।

सन् २०१०को तुलनामा सन् २०१५ मा बहु विवाहको आकडा ह्वात्तै बढेको थियो । देशमा पुरुषको संख्या महिलाको भन्दा कयौं थोरै रहेको छ । सामाजिक सुरक्षा लागि भनेपनि विवाह गर्न नचाहाने महिलाहरु पनि विवाह गर्न हतारिएको बताईएको छ । ७० प्रतिशत महिलाहरु त अविवाहित नै छन् ।

प्रतिक्रिया दिनुहोस