सर्लाहीको हरिपुरमा पोखरी खन्दा भेटिएको शिव लि ग हेर्नेको भिड

सर्लाहीको हरिपुर नगरपालिका वडा नं. १ मा शिवलिं’ग फेला परेको छ । मुक्तेश्वर सामुदायिक वन भित्रको जंगलमा पाँच फिट भन्दा लामो शिवलिं’ग फेला परेको हो ।सोमबार बिहान समुदायिक वनले पोखरी निर्माण गर्न ईंटाको थुप्रो हटाउने क्रममा शिवलिं’ग फेला परेको समुहका सचिव निर्मला मैनालीले जानकारी दिए ।जंगलमा भेटिएको शिवलिं’ग ऐतिहा’सिक मुर्तिया मन्दिरसँगै भग्ना’वशे’षमा परिणत भएको स्थनीयको भनाई छ। सामुदियक वनले वन्यज’न्तुलाई पानी खुवानका लागि पोखरी बनाउँदै गर्दा मु’र्ति भेटिएको हो।

पुराना ईंटाको थुप्रो देखेपछि हटाउने क्रममा विभिन्न प्रा’चीन समयका कलात्मक रुपमा कुँदिएका ढुङ्गा मुर्ति भेटिएको छ । जंगलको बिचमा भेटिएको शिवलिं’ग जुनसुकै बेला पनि हराउन सक्ने भएकाले संर’क्ष’णका लागि स्थानीय पालिका र प्रशासनले सु’र’क्षाको व्यवस्था मिलाउनु पर्ने स्थानीय रामबहादुर खड्काको भनाई छ।पुर्व पश्चिम रागमार्गको नयाँरोडबाट ९ मिटर दक्षिणमा रहेको हरिपुरको जंगलमा अहिले शिवलिं’ग हेर्नेको भी’ड लागेको छ। शिवलिं’ग रहेको स्थानमा चाँडै मन्दिर निर्माण गरेर संर’क्षण गरिदिने हरिपुर नगरपालिकाका नगर प्रमुख जमीरुदीन मंसुरले आश्वा’सन दिए ।

प्रतिक्रिया दिनुहोस