सधैँ मोबाइलबाटै पढ्छु भन्ने छोराको मोबाइल हेर्दा बाबुआमाको उड्यो होश…

सामाजिक सञ्जा’ल र प्रविधिमा अहिले युवा पुस्ता निकै ब्यस्त हुन्छन् । सामाजिक संजाल र प्रविधि विना युवाले अहि’ले जिवनको कल्पना पनि गर्न सक्दैनन् ।
अहिले लकडाउनको समयमा इन्टरनेट सबैभन्दा नजिकको साथी भएको छ ।

सबै इन्टरनेटको प्रयोग गरेर सामा’जिक सञ्जाल र अनेक गेममा भुलीरहेका हुन्छन् ।
इन्टरनेटको माध्यम’वाट खेलिने गेम’को लतमा धेरै युवा युवती फसेका छन् । उनीहरुलाई त्यो लतवाट बाहिर निकाल्न नसकेर अभिभावक हैरान भएका छन् । जति’वेला पनि गेममै ब्यस्त हुने बाल’बालिका र युवायुवतीहरु असामाजिक बनिरहेका छन् ।

उनीहरुलाई घर वरपरको वाता’वरणमा के भइरहेको छ भन्ने पनि थाहा छैन । गेमको लत यस्तो सम्म हुन्छ की मानिस’ले कसरी ब’र्बाद हुँदैछु भन्ने पनि थाहा पाउँदैन । हालै पब्जीका कारण एक युवाले आफ्नो बुवा आमाको सम्पत्ती पनि स्वा’हा बनाइदिएका छन् ।

भारतमा कति’पय राज्यमा पब्जीला’ई बन्देज गरिएको छ । युवायुवती विग्रन थाले भन्ने गुनासो आएपछि भारतमा केही राज्य’मा पब्जी खेल्न प्रतिबन्ध लगा’इएको छ ।
भारतको पन्जा’बमा एकजना किशोर पब्जीको लतमा यति नराम्रोसँग फसेछन् कि उनले पब्जी खेलेरै बाउआ’माको २७ लाख नेपाली रुपैयाँ बराबरको पैसा स्वाहा पारिदिए ।

छोराले त्यती धेरै रकम पब्जी’मा उडाउँदा पनि आमा’बुवाले थाहा पाएनन् । समा’चार अनुसार इन एप पर्चेजेज तथा अपग्रेडिङका लागि मात्र १६ लाख भारु रुपैया खर्च गरिदिए । बुवा आमाले चलाउ’ने बैंकको एकाउण्ट पनि इन्टरनेट मार्फत पहुच बनाएका उनले त्यती धेरै र’कम स्वाहा पारिदिएका हुन् ।

बुवा आमा’को ३ वटा बैंक ए’काउण्टवाट उनले पैसा सकिदिए । पब्जी मोबाइलमा लत बसेका उनले एपमै पैसा खर्चका लागि बुवा आमाको तिनैवटा अकाउन्टको प्रयोग गरे । मोवा’इलमा मात्र भुलीरहने छोराका बारेमा जतिवेला उनीहरु’ले ख्याल राख्न थाले त्यतीबेला पैसा उडिसकेको थियो ।

उनले पढ्नको लागि भन्दै मो’वाइल चलाएको आमाबु’वालाई बताउने गरेका थिए । पब्जी मोबाइलको इनएप पर्चेजेज’का अलावा उनले गेम खेल्ने क्रममा खेल्ने साथी’हका लागि समेत अपग्रेड किनिदिने गरेका थिए ।

जब ती किशो’रका बाबुआमाले आफ्ना बैंक अका’उन्टबाट १६ लाख भन्दा धेरै भारु खर्च भएको देखे तब उनीहरुको होसहवास उड्यो । पछि त्यसको अनुसन्धान गर्दै जाँ’दा छोराले नै यस्तो बद’मासी गरेको खुलेको थियो ।

ती किशोरले आफ्नै आमाको मोबाइ’लबाट पब्जी गेम खेल्दथे । जब गेमका लागि आव’श्यक रकम बैंक’बाट तिर्दा प्राप्त भएको मेसेज आउथ्यो त्यो आमाले थाहा नपाउनु भनेर डि’लिट गरिहाल्थे ।
जसका कारण उनका बाबुआ’मालाई छोराले त्यस्तो’ कृत्य गरिरहेको पत्तो थिएन । सर’कारी जागीर गरेर बल्लतल्ल उनीहरुले छोराकै भविष्य र औषधि उपचारका लागि त्यो पैसा जम्मा गरे’को बताएका छन् । – ताजा खबर

प्रतिक्रिया दिनुहोस