सुत्नुभन्दा पहिला भैरव मन्दिरमा रहेको विश्वकै ठुलो त्रिशुलको दर्शन गरी यसको महिमा

पाल्पाको भैरव मन्दिरमा रहेको विश्वकै ठूलो त्रिशुलको दर्शन गरौं सबै पाप नास भइ धनलाभ हुन्छ पाल्पा जिल्लाको सदरमुकाम देखि ९ किलोमिटर पश्चिम आकर्षक पहाडको टुप्पोमा अवस्थित विश्वकै सबैभन्दा ठूलो मानिने त्रिशुल रहेको भैरवस्थान मन्दिरमा प्रायः सधैभरि नै मेला लागेता पनि विशेष गरी मंगलबार र शनिबारका दिन पूजा लाग्दछ ।

विभिन्न चाडवाडहरुमा बोका हाँस परेवा कुखुरा र पाडाहरुको बली यहाँको कालभैरवलाई दिइन्छ । यस क्षेत्रबाट अधिकांश हिम शिखरहरुको दृष्यावलोकन गर्न सकिन्छ । पाल्पा जिल्लाको सदरमुकाम देखि ९ किलोमिटर पश्चिम आकर्षक पहाडको टुप्पोमा अवस्थित विश्वकै सबैभन्दा ठूलो मानिने त्रिशुल रहेको भैरवस्थान मन्दिरमा प्रायः सधैभरि नै मेला लागेता पनि विशेष गरी मंगलबार र शनिबारका दिन पूजा लाग्दछ ।विभिन्न चाडवाडहरुमा बोका हाँस परेवा कुखुरा र पाडाहरुको बली यहाँको कालभैरवलाई दिइन्छ । यस क्षेत्रबाट अधिकांश हिम शिखरहरुको दृष्यावलोकन गर्न सकिन्छ ।

कोरोना संक्रमितको संख्या दिनानुदिन बढिरहेको छ। चिकित्सक तथा अन्वेषकहरु कोरोनाबारे नयाँ तथ्य पत्ता लगाउन लागिपरेका छन्। यो नयाँ भाइरस भएकाले अहिलेसम्म पूर्ण तथा ठोस जानकारी उपलव्ध नभएकाले औषधि निर्माण र नियन्त्रणमा समस्या भइरहेको छ। अहिलेसम्मको अध्ययनअनुसार कोरोनाको संक्रमण भएमा रुघाखोकी, ज्वरो, थकाइ लाग्ने, मांशपेसीको दुखाइ र श्वास प्रश्वासमा समस्या जस्ता लक्षण देखिन्छन्। यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

तर, वैज्ञानिकहरुले गरिरहेका अध्ययनअनुसार पछिल्लो समय स्वाद थाहा नपाउने, आँखा सुन्निने वा गुलाबी रङ देखिने र खुट्टाको औँलाका छाला रातो हुने तथा घाउ देखिनेजस्ता लक्षणसमेत देखिएको पाइएको छ। पोडोलोजिस्टको अन्तर्राष्ट्रिय संघको रिपोर्टअनुसार कोरोना संक्रमण देखिएका १३ वर्षीय बालकको खुट्टामा ससाना घाउ देखिएको थियो।इलाटीको अस्पतालका बिरामीमा गरिएको अध्ययनअनुसार २०.५ प्रतिशतको खुट्टाको छालामा समस्या देखिएको थियो।
अहिलेको समयमा मोबाइल फोन हाम्रो जीवनको अभिन्न हिस्सा बनिसकेको छ।

हरेक समय हामी फोन प्रयोग गरिरहेका हुन्छौं।मोबाइलसँग यति जोडिएका छौं, राति सुत्नु अघिसम्म मोबाइल स्क्रिनमै हराउने हामी बिहान उठ्नासाथै फोन मात्र देख्छौं। ब्युँझने बित्तिकै फोन चलाउने हाम्रो बानी भइसकेको छ। तर अध्ययनहरुले यसरी बिहान उठ्नासाथ मोबाइल चलाउँदा विभिन्न प्रकारका असर निम्तन सक्ने देखाएका छन्।पछिल्लो समय बेलायतमा करीब दुई हजार व्यक्तिमा गरिएको सर्वेक्षणबाट बिहान उठे लगत्तै मोबाइल फोन प्रयोग गर्ने व्यक्तिहरुको दिनको शुरुआत तनावबाट हुने पाइएको छ। जसका कारण उनीहरुलाई आफ्नो नियमित काम गर्न असहज हुन्छ।

Tweet Share

प्रतिक्रिया दिनुहोस