साउनमा नयाँ व्रत बस्नेहरुका लागि अत्यन्तै शुभ, धनदेखि सन्तानसम्म प्राप्त हुने विश्वास !!

श्रावण १ गते बिहिवार तथा कृतिका नक्षत्रबाट महिना प्रारम्भ भएको छ । यसैदिन कामिनी एकादशी व्रत समेत परेको छ । हिन्दूहरुको लागि श्रावण महिना विशेषगरी शाकाहारी भएर महिनाभरी आराध्यदेव भगवान् महादेवको पूजा तथा बोलबम जाने परम्परा सदीयौंदेखि चलिआएको छ । यसै दिनदेखि सूर्य उत्तरी गोलार्धबाट दक्षिणी गोलार्धमा प्रवेश गर्नेछन् । साउन १ गतेबाट विस्तारै दिन छोटो र रात लामो हुँदै जाने छन् ।

खगोल शास्त्रमा कर्कट र मकर सङ्क्रान्तिको विशेष महत्व रहने गरेको छ। श्रावण महिना शिवको प्रिय महिना भएकाले विशेष रुपमा पूजा, आरधना, उपासना तथा व्रत वस्नका लागि अत्यन्तै शुभ हुने र समस्त मनोरथ पूर्णहुने शास्त्रमा उल्लेख गरिएको छ ।“अपुत्रोलभते पुत्र निर्धनोधनवान् भवेत् अविद्धाया लभते विद्या यदिधर्म विदोविदु’, अर्थात नियमपूर्वक यदि कुनै पनि पुरुष तथा महिलाले श्रावणी सोमबारको व्रत बसेमा सन्तान नहुनेहरुका लागि सन्तान प्राप्ति हुनेछ, यदी धन सम्पत्तिमा रुकावट या अवरोध भएको छ भने बाधा अर्चन हट्ने छन्।

यो पनि पढ्नुहोस् :साँढेले ४ तोला सुन खाएपछि भोलिपल्ट बिहान यस्तो भयो …!!!मानिस आफ्नो मिहेनतको कमाईबाट घर बनाउछन् र आफ्नो आवश्यक चीन जोड्दै जान्छन् । त्यस्तै महिलाहरुले आफ्नो लागि विशेष त सुन चाँदीका गहना जोड्छन् । त्यही दुः खले जोडेको सम्पत्ति एउटा साढेले खाइदिएको छ । भारतको हरियणाको घ ट ना हो ।जनकराज नामका व्यक्तिको घरमा भएको घ ट ना हो जहाँ सासु र बुहारीले आफ्नो गहना बटुकामा राखेर तरकारी काट्दै थिए ।

भुलबस बटुकाको तरकारीको फोहोर कुँडोमा फालिदिए । कसैलाई या द नै भएन की बटु कोमा सुनका गहना थिए ।सिसिटिभीबाट पत्ता लागेको छ साँढेले कुँडोको पानी खायो र गहना पनि निल्यो । साँढेले ४ तोला सुन निलेको छ । प शु चिकि त्सकलाई खबर गरेर उक्त साँढेलाई घरको नजिक राखेका छन् । उसको दिशामा गहना भेटिने आशाले साँढेलाई खान दिएर राखेका छन् ।

यो पनि पढ्नुहोस् : बाढी पहिरोले पुर्याएको क्षति प्रति पूर्वराजा ज्ञानेन्द्र शाहको दुः ख ब्यक्त !!!पूर्वराजा ज्ञानेन्द्र शाहले देशभर बाढी प हिरोले पुर्याए को क्ष तिप्रति दुः ख ब्यक्त गरेका छन् । सोमबार एक विज्ञप्ति जारी गर्दै पूर्व राजा शाहले देह्स्का विभिन्न भागमा बाढी, पहिरो र डुबानबाट धेरैले ज्या न गुमाएको, घाईते हुनु परेको, आफ्नो घर, गोठ तथा जायजेथा गुमाउनु परेको र धेरै घरवार विहिन भएको सुन्दा, देख्दा र बुझ्दा आफु अत्यन्त दुखित भएको बताएका छन् ।

उनले भनेका छन्, ‘ यो बर्षको बर्षातको कारण हाम्रो देशको हिमाल, पहाड र तराईका विभिन्न भागमा बाढी, पहिरो र डुबानबाट धेरैले ज्यान गुमाएको, घा ईते हुनु परेको, आफ्नो घर, गोठ तथा जायजेथा गुमाउनु परेको र धेरै घरवार विहिन भएको सुन्दा, देख्दा र बुझ्दा म अत्यन्त दुखि त भएको छु ।’उनले यो दु ख को स्थितिमा सबैबाट सबैको राहत, उद्धा र र उपचार होस् भन्दै विनासको यो बेला पर्याप्त सहयोग, सुब्यवस्था तथा नि गरा नी पुगोस् भन्ने आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस