यौ’न ‘कम गर्ने महिलाको महिनावारी चाँडै राेकिने, रोगको पनि ख’तरा

काठमाडौं – महिनावारी किशोरी अवस्थामा सुरु हुन्छ । प्रायः ११ देखि १४ वर्षमा महिनावारी सुरु हुन्छ । प्रथम पटक महिनावारी भइसकेपछि महिनावारी अनियमित हुन्छ । महिनावारी हुने इन्टरभल (समयावधि) ३ देखि ५ हप्ता हो । औसतमा ४ हप्ता वा महिना–महिनामा हुने हुनाले नै मिन्सुरेन्सलाई महिनावारी भन्ने गरिएको हो । यदि ५ हप्ताभन्दा पनि बढी समयमा मात्रै महिनावारी भयो भने त्यसलाई ढिलो वा अनियमित भनिन्छ । महिनावारी नियमित र अनियमित दुबै हुन्छ ।

इन्टरभल त्यति धेरै फरक परेन भने नियमित भनिन्छ । तर कहिले धेरै छिटो त कहिले धेरै ढिलो अथवा लगातार र’क्तश्रा’व हुनुलाई अनियमित भनिन्छ । महिनावारी सुरुदेखि बन्द नहुने अवधि प्रजनन् अवधि हो । सुरुको महिनावारीलाई रजस्वला (मे’नार्की) भनिन्छ भने अन्तिम वा बन्द भएको महिनावारीलाई रजनोवृत्ति (मे’नोप’ज) भनिन्छ । किशोरावस्था, वयष्क र ४० वर्ष उमेर नाघेका महिलामा फरक–फरक कारण महिनावारी अनियमित हुन्छ ।

त्यस्तै धेरै कम यौ-नस-म्पर्क गर्नेहरुको चाँडै महिनावारी रोकिने एक अध्ययनले पत्ता लागेको छ। अनुसन्धानकर्ताले सप्ताहमा एकपटक यौ-नस-म्पर्क गर्नेहरु भन्दा महिनामा एकपटक यौ-नस-म्र्पक गर्नेहरु २८ प्रतिशतले चाँडै महिनावारी रोकिएको पत्ता लगाएका हुन्। यौ-नस-म्पर्कका कारणले शारीरिक रुपमा गर्भवती हुने अंगहरु क्रियाशिल भइरहने भएकाले महिनावारी राकिंदैन। जब कि अर्धवैंशे उमेरका महिलाले शा-रीरिक स-म्पर्क गर्न छोडेपछि महिनावारी हुने दर घट्छ।

बेलायतको लन्डनस्थित युनिभर्सिटी कलेजका मानवशास्त्री मेगान आर्नोटका अनुसार यदि तपाईंले बच्चा नपाउने भएपछि डि-म्बाशयबाट डि-म्बा नि-सेचन हुन छोड्छ, त्यो शक्तिलाई अन्यत्रै सञ्चय गर्नको लागि महिनावारी रोकिन्छ। डि-म्बासयबाट डि-म्ब नि-ष्कासन हुने अवस्थामा रोग प्रतिरोधात्मक शक्ति कम हुने भएकाले रोग लाग्ने जोखिम अत्याधिक हुने बताउँछन्।

यदि ग-र्भाधा-रण नगर्ने भएपछि शा-रीरिक स-म्पर्क कम हुँदै जाने भएकाले शरीरले डि-म्बा नि-ष्काशनको लागि शक्ति खर्च गर्न छोड्छ। सन् १९९६ देखि अमेरिकाभर शुरु भएको अर्धवैंशे महिला स्वास्थ्यमा आधारित रहेको तथ्यांकलाई अनुसन्धान गर्दा यस्तो पत्ता लागेको हो। अनुसन्धानमा करिब तीनहजार ४५ वर्षीया महिलालाई लक्षित गरिएको सीएनएनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस