01
सत्य, सन्तुलित र समयमै समाचारमार्फत सचेत नागरिक समाज निर्माणमा हाम्रो निरन्तर प्रयास।
02
हाम्रो उद्देश्य विश्वसनीय समाचारलाई सबैको पहुँचमा पुर्याउनु र सार्वजनिक सरोकारका विषयलाई स्पष्ट बनाउनु हो।
03
हामी तथ्यमा आधारित रिपोर्टिङ, सन्तुलित दृष्टिकोण र पारदर्शी सुधारलाई सम्पादकीय प्रतिबद्धताका रूपमा लिन्छौं।