साडिमा झनै ह,ट देखिन अभिनेत्री सन्नी लियोन । हेरौ तस्बिरमा !

सन्नी लियोन को अ,वतार फेरिएको धेरै भइसकेको छ । उनी बलिउडमा अत्यन्तै छोटो समयमा धेरै र उत्कृष्ट चलचित्र खेल्ने अभिनेत्रीको रुपमा चिनिएकी छिन् ।

उनले छोटो समयमा नै १६ वटा चलचित्रमा अभिनय गरिसकेकी छिन् । १३ मे १९८१ मा भारतका केरेन मल्होत्रा​​की छोरीको रुपमा जन्मिएकी सन्नी लियोन अहिले एक प्रभावशाली महिलाको रुपमा देखिएकी छिन्।

उनी एक भारतीय चलचित्र अभिनेत्री, व्यवसायी र मोडल हुन् । उनीसँग क्यानडा तथा अमरीकाको दोहोरो नागरिकता छ । उनी सन् २००३ मा पेन्टहाउस पेट अफ द इयर को लागि मनोनित भइन् र विविड इन्टरटेन्टमेन्ट को लागि अनुबन्धित स्टार भइन्।

उनलाई मैक्सिम द्वारा २०१० मा १२ शीर्ष फिल्मका कलाकारहरूमा मनोनित गरिएको थियो । उनले स्वतन्त्र मुख्यधाराको फिलिमहरु र टीवी शोमा पनि भूमिका निभाई सकेकी छिन् । सन्, २०१२ मा लियोनले पुजा भट्टद्वारा निर्देशित बलिउड चलचित्र जीसम २ मा अभिनय गरिन्।

प्रतिक्रिया दिनुहोस