विभिन्न सपना देख्दा मिल्न सक्ने शुभ फलहरु

बत्ति बालेको देखे – नया अबसर पाउने

आकाशमा बिजुली चम्केको देख्नु – कार्य व्यवसायमा स्थिरता

मासु – आकस्मिक धन लाभ

विदाई समारोह – धन-सम्पतीमा वृद्धि

भाचिएको छत देख्नु- हरेको धन प्राप्ति

सेतो परेवा देख्नु – शत्रु मित्र बन्न सक्ने

मौरी देखे – मित्रतामा प्रेम बढ्न सक्ने

पन्जा देखे- अचानक धन लाभ

सिंह जोडी देखे – दांपत्य जीवन सफलता उन्मुख

मैना देखे – उत्तम स्वास्थ्य

आभूषण देखे – कुनै काम पूरा हुने

मोटो गोरु देखे – अन्न सस्तो हुने

चामल देखे – शत्रुता समाप्त

पूजा-पाठ गरेको देखे – समस्याको अन्त्य

शिशु चलेको देखे – रोकेको धन प्राप्त हुन् सक्ने

कुनै फलको गुडी देखे – शीघ्र धन लाभ

पलंग पर सोना- गौरव प्राप्ति

हराभरा जंगल देखे – प्रसन्नता मिल्ने

खुला दरवार देखे – नया व्यक्ति मित्रता बन्न सक्ने

बन्द दरवार देखे- धनको नोक्सान

खाएको देखे – धन र प्रसिद्धि प्राप्ति

चश्मा लगाएको देखे – ज्ञान बढ्ने

पूरी खाएको देखे – प्रसन्नताको समाचार मिल्ने

तावा देख्ने – गुप्त रहस्य पत्ता लाग्ने

जामुन खाना- समस्या टाढा हुने

जुवा खेलेको देखे – व्यापारमा लाभ

खच्चर देखे – धन संबंधी समस्या

समाधि गरेको देखे – सौभाग्य प्राप्ति

आफै उडेको देखे – कुनै पनि समस्या हटाउनु

लडाई देखे – प्रसन्नता प्राप्त

लड़ाईमा मरेको देखे – राज प्राप्तिको योग

गोबर देखे – पशुको व्यापारमा लाभ

सुपारी देखे – रोगबाट मुक्ति

लठ्ठी देखे – आराम प्राप्ति

खाली बैलगाडा देखे – नोक्सानी हुने सम्भावना

सलाई कोर्नु – धनको प्राप्ति

लाश देखे – बिमारी टाढा

चुरा देखे – सौभाग्य वृद्धि

धन उधारो देखे – अत्यधिक धन प्राप्ति

चन्द्रमा देखे – सम्मान मिल्ने

चांदी देखे – धन लाभ

खेतमा पाकेको गहु देखे – धन लाभ

फल-फूल खाएको देखे – धन लाभ

चश्मा लागेको देखे – ज्ञानमा वृद्धि

रातो फूल देखे – भाग्य चम्कन सक्ने

सेतो फूल देखे – कुनै समस्याबाट छुटकारा

सेतो सर्पले टोकेको देखे – धन प्राप्ति

नदीको पानी पिएको देखे – सरकारको लाभ

प्रतिक्रिया दिनुहोस