विवाहित महिलाले भुलेर पनि नगर्नुहोस् यस्ता काम, पतिको मृत्युसम्म हुन सक्छ !

पहिले–पहिले हाम्रो समाजमा विवाहित र अविवाहित महिलाले लगाउने कपडादेखि लिएर गहनासम्म छुट्टा–छुट्टै हुने गर्थे ।

तर पछिल्लो समय यस्ता प्रवृतिहरु हराउँदै गएका छन् । विभिन्न परिवर्तनहरुसँगै महिलाहरुले सेतो साढी, काला चुरा, खुट्टामा सुनका गहना लगाउने प्रचलन बढेको छ ।

यी सिंगारहरु कसले प्रयोग गर्न भन्ने कुरा थाँहा नपाउँदा आफनो श्रीमानलाई अनेक बाधा पर्ने कुरा ज्योतिषशास्त्रमा उल्लेख गरिएको छ । शास्त्रका अनुसार विवाहित महिलाले सेतो साढी भुलेर पनि लागउनु हुँदैन् ।

हिन्दु धर्ममा विधवा महिलाको प्रतिक मानिने सेतो साढी श्रीमानको मृत्यु पछि लाउने गरिन्छ । कतिपय महिलाहरुले सुनबाट बनेका गहनाहरु खुट्टामा लगाउने गर्छन् । सुनको पाउजु र विच्छा लगाउने प्रचलन बढेको छ ।

तर खुट्टामा सुनले बनेको कुनै पनि गहना लगाउनु हुँदैन् ।किनभने सुन कुबेर देवताको प्रतिक मानिन्छ । यदि सुनको पाउजु, रिङ खुट्टामा लगायो भने कुवेर देवता रिसाउने र पत्तिमा संकट पर्ने विश्वास गरिन्छ ।

प्रायः महिलाहरुले विवाहपछि हातमा चुरा लगाउने गर्छन् । बिहे गरेका महिलाले चुरा लगाउनु राम्रो भए पनि हातमा कालो चुरा भने पट्क्कै लगाउनु हुँदैन् । यदि कालो चुरा लगाउनुभयो भने पत्तिलाई अप्ठयारो पर्नुका साथै मृत्यु समेत हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस