पल शाहलाई कारागारमा भेट्ने सुन्दरिहरु रुदै फर्किए , पल शाहले यस्तो सन्देश पठाए (हेर्नुस् भिडियो )

एलिना राई र अश्मिता क्षेत्रि जस्ले तनहु कारागारमा पल शाहलाई भेटेर आफ्ना कुरा र पल शाहको कुरा राख्न भन्दै उनिहरु मिडियासम्म आएका छन् ।पल शाह निर्दोष भएको र उहाको न्यायको निम्ति र सत्यको ल डाइमा आफुले ज्यान दिनुपरेपनि तयार भएको उनिहरु बताउँछन् ।

पल शाहसंग आफुहरुको दोहोरो संवाद भएको र पल शाहले आफ्नो फ्यान शुभचिन्तकहरुलाई अत्याधिक सम्झिएको र मनभरि माया भएको भन्दै उनि भावुक पनि भएका थिए ।

नाबालिक ले अहिले आफूले पहिले भनेका सबै बयान फेरी रहदा नयाँ नयाँ कुरा सार्वजनिक भै रहेका छन। त्यही क्रममा उनी भन्छिन्

पल मेरो अभिभावक हो, म त्यो दिन राति होटल मालिककी छोरीसँग सुतेँ।स्रोतका अनुसार उनले प्रभाव र द बाबमा परेर त्यस्तो आ रोप लगाएको अदालतसमक्ष बताएकी छन् साथै आफूलाई पलबाट बला त्कार नभएको पनि भनेकी छिन्।

प्रतिक्रिया दिनुहोस