प्रेमिका परिक्षामा फे’ल हुने ड’र लागेपछि यि युवाले चाले यस्तो अनौठो कदम, दुनियाँ चकित

एजेन्सि – भनिन्छ नि प्रेम र यु द्धमा हर कुरा जायज हुन्छ भनेर । यो भनाई एक व्यक्तिले चरितार्थ पारेका छन् ।पश्चिमी अफ्रिकाको सेनेगलमा एक प्रेमी आफ्नी प्रेमिकाको परीक्षा दिन पुगेका छन् । गेस्टन बर्जर डी सेन्ट लुई युनिभर्सिटीमा एक युवकलाई परीक्षा दिइरहेका बेला पक्रा’उ गरिएको छ । किनभने ती व्यक्ति युवतीको भेष धारणा गरेर आफ्नी प्रेमिकाको परीक्षा दिइरहेका थिए ताकि उनी फे’ल नहुन् ।

वास्तवमा २२ वर्षका खादिमले हाई स्कूल ग्रेजुएशनको परीक्षामा आफ्नी १९ वर्षीया प्रेमिका गेंग्यू डिओमलाई मद्दत गर्ने निर्णय गरे र उनको साटो आफैंले परीक्षा दिने निर्णय गरे । कसैले चिन्न नसकोस् भनेर उनी युवती झैं तयार भएका थिए ।

युवती जस्तो देखिनका लागि उनले पारम्परिक स्कार्फ, कानका झुम्का र महिलाको पहिरन लगाए । यसका साथै उनले पूरा मेकअप गरे र ब्रा समेत लगाए । सायद यसैकारण उनले तीन दिनसम्म सबैलाई मूर्ख बनाएर परीक्षा हलमा पुग्न सफल भए । सबैकुरा सही चलिरहेको थियो ।

तर चौथो दिन एक सुपरभाइजरलाई खादिम माथि शं’का लाग्यो । उनको अनुसन्धान गरिएपछि उनीबारे प’र्दाफा’स भएको हो । ३१ जुलाईमा परीक्षा केन्द्रमा प्रहरी बोलाइयो र खादिम विरु’द्ध धो’काको मु’द्दा दर्ता गरियो । त्यसपछि ती व्यक्तिको मद्दतले नै प्रहरी उनकी प्रेमिकासम्म पुग्न सफल भयो जसले एक होटलमा उनलाई प्रतीक्षा गरेर बसिरहेकी थिइन् ।

खादिमले प्रेमिकामाथि कुनै प्रकारको संक’ट आउन दिएनन्, अप’राध जति सबै आफ्नो टाउकोमा लिए । उनले प्रहरी समक्ष भने, ‘मैले यो सबै प्रेमका लागि गरेको हुँ । किनभने मेरी प्रेमिकालाई अंग्रेजी विषयमा फेल हुने हो कि भन्ने चिन्ता थियो ।’ तर प्रहरीले उनको कुरा मानेनन् । धो’का दिएको भन्दै दुबै विरु’द्ध मु’द्दा द’र्ता गरियो ।

उनीहरुलाई सजा’य भएको खण्डमा अबको पाँच वर्षसम्म देशमा कुनै पनि प्रकारको परीक्षा दिन सक्छन् न नै कुनै डिप्लोमा डिग्री लिन सक्नेछन् । यसका साथै उनीहरुले ज’रि’वानामा मोटो रकम पनि तिनुपर्नेछ , अथवा उनीहरुलाई पाँच वर्षको जे’ल सजा’य पनि हुनसक्छ । प्रेमिकालाई आफू पास नहुने हो कि भन्ने चि’न्ता थियो ।

सुरुमा त उनलाई पहिचान गरिएन तर परीक्षाको चौथो दिनमा उनलाई समा’तियो । ल्याडबिलको रिपोर्ट अनुसार गेस्टन बर्जर विश्वविद्यालयका एक विद्यार्थी खादिम म्बौप मेकेअप, हेडस्कार्फ, ब्रा र झुम्कासमेत लगाएर परीक्षा दिन पुगे । घण्टौंको मिहिनेतपछि युवती बनेका खादिम म्बौप परीक्षा दिइरहेका थिए तर उनीमाथि कसैलाई शं’का भयो, त्यसपछि उनी स’मातिए ।

स्रोतका अनुसार खादिम म्बौपकी प्रेमिका गंगू डियोमलाई परीक्षा दिन असाध्यै ड’र लागिरहेको थियो जसका कारण खादिमले एक योजना बनाए । उनले आफ्नी प्रेमिकाको कपडा लगाए र युवती बनेर तीन दिनसम्म परीक्षा दिइरहे । तर चौथो दिन स्थिति त्यतिबेला गडबड भयो जब एक निरीक्षकलाई उनीमाथि शं’का लाग्यो । उनले ती व्यक्तिको अनुहारमा केही ग’ल’त देखे ।

प्रतिक्रिया दिनुहोस