पाँच,सात हजार भ्र’ष्ट’हरु लाई जे’ल मा नकोची नेपाल को कायापलट हँदैन – ओली

काठमाण्डौं, ।यो देश बिगार्ने पाँच सात हजार भ्र’ष्टहरु लाई जेल नहा लीकन कुनै नेता हरु पनि सफल नहुने चाहाना हरेक नेपाली ले यति बेला केपी ओली सँग राखे का छन् ।

देश भित्र भए का हरेक गति बिधीहरु सँग नजिक रहेका र हालै प्रधान मन्त्री पद छोडेका नेकपा एमाले का अध्यक्ष तथा पुर्व प्रधान मन्त्री ओली ले नेतृत्व को गरे को पार्टी वा सरकार त्यस पछि भने बहु’मत मात्रै होईन दुई तिहाई’को साथ राज्य चलाउने छ ।

माओ’वादी केन्द्रका अध्यक्ष प्रचण्ड’ले भारत को लागि कम्फटेवल सर’कार भने को केहि समय मा नै केहि बुद्धी जिवी हरुले यस्तो बिश्लेषण गरे का हुन ।

नेपाल मा भष्टचारी को यति धेरै बिग बिगी छ कि पैसा नदे खाई काम नै नहुने सम्म छ । यो अबस्थामा केपी ओलीले यो देश बिगार्ने ५र७ हजार भ्रष्ट हरु लाई जेल नहा लीकन म छोड् दिन भन्ने हो भने र आफ्नै बाट शुरु वात गर्ने हो भने उनी प्रति आम नागरीक को चासो झनै बढेर जाने छ ।

भष्टचारी को अनुहार समेत हेर्दिन भनेका ओली ले यति काम गरे को अबस्था मा उनलाई र उनको पार्टी लाई नागरीक मा जान सहज अबस्था आउने छ । साथै आगामी निर्वाचन मा राष्टीयता र भष्टचारी लाई कार’वाहीको नारा ओली ले नेतृत्व गरेको एमाले को मुख्य नारा हुने छ ।

अन्यथा आफै ले सरकार बनाउला र स’रकार चलाई राखुला भन्ने सपना नदेखे को राम्रो हुने छ । ओली ले ंससद बाट पराजित भएर प्रधान मन्त्री शेर बहादुर देउवा र उनी बिरोधी हरुको गठबन्धन बने को बेला यस्ता कुरा हरु फेस गर्दा उनी नै कमजोर देखिए का छन् ।

प्रतिक्रिया दिनुहोस