काठमाडौं तार्केश्वरबाट एक बृ’द्ध प’क्राउ, बु’ढेसकालमा मती बि’ग्रीएपछी चि’सोछिँडीको बास!

प्रहरीले बेंसीशहर नगरपालिका ३ गाउँशहरका ६० बर्षीय गणेशबहादुर गोतामेलाई काठमाडौं तार्केश्वर नगरपालिका ९ बाट प’क्राउ गरेको हो ।कैद २ दिन र जरिवना ५ लाख रुपियाँ स’जाय तोकिएका गोतामेलाई जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको विशेष टोलीले माघ २८ गते प’क्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी जगदीश रेग्मीकाअनुसार गणेशबहादुर गोतामे केही बर्षदेखि काठमाडौंमा लुकिछिपि बस्दै आएका थिए ।प’क्राउ गर्न जिल्ला प्रहरी कार्यालय, लमजुङबाट बिशेष टोली नै काठमाडाैं पुगेको थियो । २०७८ बैशाख १२ गते गोतामे बि’रुद्ध उच्च अ’दालत पाटनबाट मु’द्दा फैसला भएको थियो ।

बैंंकिङ कसुर मु’द्दामा प’क्राउ परेका गणेशबहादुर गोतामेलाई २०७८ फागुन १ गते आइतबार कैद तथा जरिवाना असुलउपर गर्न जिल्ला अ’दालत लमजुङमा पेश गरिएको छ ।

पछिल्लो समय जिल्ला प्रहरी कार्यालय लमजुङले फरार प्रतिवादी प’क्राउ गर्ने अभियान नै सञ्चालन गरेको छ । चालु आर्थिक बर्षको साउनदेखि हालसम्म फ’रार रहेका ५० जनालाई प’क्राउ गरिएको प्रहरीले जनाएको छ ।प’क्राउ परेकाहरुबाट जरिवानास्वरुप ३७ लाख ८४ हजार ६ सय ६६ रुपियाँ असुलउपर भएको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस