आफ्नै आमाले छोरीलाई यसरि फसाईदिएपछि……

विराटनगर : आमाले आफ्नै छोरीलाई अ’प’ह’र’ण गरी दुईजना युवकसँग कर णी गराउन खोजेको सुन्दा आश्चर्य लाग्न सक्छ । तर, यो सत्य हो । विराटनगर १० की मन्जु पौडेलले आफ्नी २२ वर्षीया छोरीलाई ब न्धक बनाई कर णी गराउन खोजेको कुरा बाहिर आएको छ।

पूर्व पतिबाट जन्मेकी छोरी विराटनगरमा भेट्न आएको बेला पौडेलले आफ्ना केटा साथीसँग कोठामा थु नेर यौ’ नस’ म्बन्ध राख्न लगाएकी थिइन् । पौडेलका एक छोराले कोठाको ढोका खोलेर उनलाई उद्धार गरेपछि जिल्ला प्रहरी मोरङमा उजुरी दिएकी छन् ।

पीडित युवतीले आमा पौडेल, सुनसरीको इनरुवा ९ बवियाका अजय साहु र विराटनगर १० शान्ती टोलका सुरज रायविरुद्ध प्रहरीमा उजुरी दर्ता गराएकी हुन् । जिल्ला प्रहरी मोरङले छानबिनपछि तीनैजनाविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ता गराएका थिए ।

उक्त मुद्दामा अदालतले कोरोनाको कारण देखाउँदै पौडेल र अजयलाई १/१ लाख र सुरजलाई ५० हजार धरौटीमा छाडेको छ । उक्त मुद्दामा पौडेललाई जोगाउन अहिले
यहाँका केही राजनीतिक दलका अगुवा नेताहरु लगिपरेको पीडितले गुनासो पोखेकी छन् ।

कसरी भयो घट्ना ?

सुनसरीको भण्टाबारी माइती भएकी मन्जु पौडेलको तरहराका एक युवकसँग विवाह भएको र एक छोरी पनि जन्मेकी थिइन् । आमा ताराले भण्टाबारीमा सन्चालन गर्दै आएको मदिरा होटेलमा बस्दै आएकी पौडेलको कोशी परियोजनाका ठेक्केदार भारतको विरपुरका बब्लु भगतसँग प्रेम बस्यो ।

उक्त प्रेम १५ वर्षअघि विवाहमा परिणत भएर ४ छोरा र १ छोरी पनि जन्मिए। तरहरामा जन्मेकी छोरीलाई बुवासँगै छोडेर पौडेलले भगतसँग विवाह गरेपनि छोरीसँग भेटघाट हुँदै आएको थियो ।भगतसँग प्रेममा बस्दा एक सन्तान जन्मेपछि भगतले पौडेललाई कानुनीरुपमा श्रीमती स्वीकार गरेका थिए।

ठेक्केदार भगतले पौडेलको नाममा विराटनगर १० मा घरजग्गाका साथै अन्य ठाउँमा पनि १० करोड बढीको सम्पति जोडिदिएका छन् । भगतले सासू-आमा ताराको नाममा पनि सुनसरीमा जग्गा खरिद गरिदिएका हुन् ।

भगत काम विशेषले घर बाहिर भएका बेला मन्जुले केटा साथीहरुलाई घरमा बोलाएर जा ड र’क्सी’ खु’वा’उ’ने र पार्टी गर्दै आएकी थिइन् । जसमध्ये केही केटा साथीसँग उनले यौ’ ‘न सम्बन्ध पनि कायम राखेको विषय टोलछिमेकमा फैलिएको थियो ।

त्यसपछि भगतले यी यस्ता कार्य नगर्न सम्झाउँदा ती केटासँग पोइल गएको समेत कुरा बाहिर आएको थियो। तर पौडेलका परिवारजनका साथै भगतले ५ छोराछोरीको मायाले पौडेललाई खोजेर ल्याइ घरमा राखेको परिवारजनले बताए ।

घरमा बस्दै आएकी पौडेलको पछिल्लो समय अजय र सुरजसँग स ‘म्बन्ध गाँसिएको थियो । भगतले अजय र सुरजसँगको सम्बन्धको बारेमा जानकारी पाएपछि समस्या हुने डरले पौडेलले पूर्वपतिसँग भएको छोरीको विवाह अजयसँग गराइदिने प्रस्ताव राखिन् । तर छोरीले नमानेपछि अ’प’ह’र’ण गरेर ब ‘न्धक बनाई अजयसँग यौ’ नस’ म्बन्ध कायम गराउने षडयन्त्र रचेको पीडित परिवारले सुनाए ।

तरहराबाट छोरी आमालाई विराटनगर भेट्न आएको बेला पौडेल, अजय र सुरजले पार्टी आयोजना गरेरसँगै जा ड र;’क्सी खाएका थिए । र’ ‘क्सीको मा ‘त ला’गेपछि पौडेलले छोरी र अजयलाई कोठामा थु ;नेर बाहिरबाट ताल्चा लगाइदिइन् । पीडित युवतीले रो’ईकराई गरेको सुनेर भगत पक्षका पौडेलकै एक छोराले कोठाको ताल्चा
खोलेर उद्धार गरेका थिए ।

उक्त घटनाको बारेमा भगतलाई समेत जानकारी भयो । त्यसपछि पीडित युवतीले सौतेनी बुवाको सहयोगमा जिल्ला प्रहरी मोरङमा उजुरी दर्ता गराएकी थिइन् । छोरीमाथि कर णीको प्रयास असफल भएपछि पौडेल एक्कासी त्यही दिन श्रीएयरलाइन्सको विमानबाट काठमाडौं फ’रार भइन्।

सुरुमा कसैलाई भनेपछि कहिले आउन नदिने, ज्या न मा’ ‘र्ने ध’ ‘म्की दिने र अघिका भिडियो सार्वजनिक गरिदिने भन्दै ध’ ‘म्काएकी थिइन्। पौडले छोरीलाई घरमा छोडेर भा गेपछि छोरीले छिमेकीलाई सुनाएपछि आमाको कतुर्त बाहिर आएको हो । विभिन्न प्रकारले मुद्दा कमजोर गराउन राजनीतिक दलका नेताहरु लगाएको भन्दै प्रमाण नष्ट गर्न लागेकाले कतै न्याय नपाइने हो कि भन्ने चिन्तामा पीडित युवती छिन्। अन्नपूर्ण पोष्टमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस