हिरासतमा रहेका पललाइ अभिनेत्री ऋचा शर्मालेले दिईन घुमाउरो पाराले दनक

देशमा एमसीसी र नायक पल शाह प्रकरण लगभग एकै समयमा च’र्कियो । सोमवार संसद्ले एमसीसी अनुमोदन गरेपछि यो विषय सेलाएको छ । तर, पल प्रकरणले अझै केही समय मिडिया र सामाजिक सञ्जाल तात्ने देखिन्छ । फागुन ११ गते तनहुँ जिल्ला प्रहरी कार्यालयमा एक नाबालिगले कर णीको मुद्धामा जाहेरी दिएपछि फरार रहेका पलले आइतवार आ’त्म’सम’र्प’ण गरे ।

तनहुँ जिल्ला अदालतले उनलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको छ । तर, अनुसन्धानलाई समेत प्रभावित पार्ने गरी यतिबेला तनहुँ प्रहरी कार्यालय अगाडि पलको पक्षमा नारा-जुलुस भइरहेको छ भने कतिपय पल निर्दोष रहेको भन्दै सामाजिक सञ्जाल र मिडियामा विभिन्न खाले तर्क गरिरहेका छन् । कति ती नाबालिग गायिकामाथि समेत ख’निएका छन् ।

पल शाह प्रकरणमा फिल्म क्षेत्र पनि दुई कित्तामा बाँडिएको छ । यसै क्रममा नायिका रिचा शर्माले पनि आफ्ना विचार राखेकी छन् । उनको स्टाटसको सङ्केत पिडित गायिकालाई समर्थन गरेर पल र उनका समर्थकलाइ व्यङ्ग्य गरेको देखाएको छ ।

फेसबुकमा स्टाटस लेख्दै नाबालिगको विश्वासको ह’ ‘त्या गर्नेको प’क्षमा लागेर एक नाबालिगको च’रि’त्र ह’ ‘त्या गर्न नहुने बताएकी छन् । कानुनले नाबालिगको संरक्षण गर्नुपर्ने उनको तर्क छ । नाबालिगकै करमा यौ’ ‘न स’म्ब’न्ध रा’खे’को भएपनि त्यो कर णी हु’ने र उसैले बोलाएको भनेर कानुनले कसैलाई छुट नदिने उनले फेसबुकमा उल्लेख गरेकी छन् ।

उनले लेखेको फेसबुक स्टाटस जस्ताको तस्तै :

मुलुकी अ’प’रा’ध सं’हि’ता’ले भन्छ’ १८ वर्ष मुनिकासँग यौ’ ‘न स’म्ब’न्ध रा’ख्नु ब’ला’त्का’र हो।’ कानुनमा कसले, के, कुन अवस्थामा उल्लेख नगरेको कारण नाबालिगको संरक्षणको जिम्मा राज्यको हो। राज्य भनेको हामी पनि त हौनी। हैन र ? १८ वर्ष मुनिकाको सहमतिमै यौ’ ‘न स’म्ब’न्ध भए पनि ब’ला’त्का’र ठहरिनुको कानुनी ब्यवस्था हुनुको अर्थ निर्णय क्षमतासँग जोडिन्छ नै।

अनी नाबालिगको संरक्षणको जिम्मेवारी समाजको पनि भएकाले नै यस्ता कानुनी प्रवन्ध गरिएको हो। यति बुझौँ नाबालिगकै करमा पनि कसैले यौ’ ‘न स’म्ब’न्ध राख्यो भने त्यो ब’ला’त्का’र हो। उसैले बोलाएको भनेर कानुनले छुट दिन्न !!

मलाई विश्वास छ नाबालिगको विश्वासको ह’ ‘त्या गर्नेको पक्षमा लागेर एक नाबालिगको च’रि’त्र ह’ ‘त्या गर्न सक्दैन मेरो समाजले। नाबालिगको संरक्षण, कानुनको सम्मान हो।

प्रतिक्रिया दिनुहोस