ललितपुरमा २ दिनको शिशुसहित एकै परिवारका ५ जनाको मृ त्यु

काठमान्डौ,दर्शकविन यसैबारे पछिल्लो समयको नयाँ अपडेट समाचार ल्याएर तपाईहरु माझ उपस्थित भैसकेका छौ यस समाचारलाई अन्तिम सम्म हेर्नुहोला साथै सम्पूर्ण नेपाली माझ पुर्याउन सक्दो शेयर गरि सबै सामु पुर्याउनुहोला यदि हाम्रो वेबसाइटलाई अहिले सम्म फलो गर्नु भएको छैन भने फलो गरि हामी संगै जोडिनुहोला ।

नल्लुमा एकै परिवारको रह’स्यमय मृ”त्यु भएको छ ,ललितपुरको नल्लुमा २ दिने शिशुसहित एकै परिवारका ५ जनाको मृत्यु, ४ जनाको घटनास्थल र १ जनाको पाटन अस्पतालमा गयो ज्यान, घटनास्थलमा विषको बट्टा फेला परेको ललितपुर प्रहरी परिसरका एसपी सिद्धविक्रम शाहद्वारा जानकारी, महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसरले घ’ट’नास्थलमा पुगेर अ’नुसन्धान गरिरहेको छ

महानगरीय अपराध महाशाखाका एसएसपी बसन्त कुँवरले ४ जनाको घटनास्थल र थप एक जनाको उपचारको क्रममा मृत्यु भएको जानकारी दिए । उनका अनुसार सोमबार बिहान ४ जना घरमै शंकास्पद अवस्थामा मृ त फेला परेका थिए भने थप एक जनालाई उपचारका लागि पाटन अस्पताल लगिएको थियो ।

प्रहरीले घटनास्थलमा वि षको जस्तो बट्टा फेला पारेको जनाएको छ भने यसबारे अनुसन्धान सुरु भएको जनाएको छ । दुई जनालाई उपचारका लागि पाटन अस्पताल लगेको थियो । जस मध्य दुइ दिने शिशुको निधन भएको हो । यस्तै घरमुली शुभ स्याङतानको गम्भीर अवस्थामा उपचार भइरहेको छ।

एसएसपी कुँवरका अनुसार घटनास्थलमै ५५ वर्षीय काँइली स्याङतान, ९ वर्षीय आशिष स्याङतान, २४ वर्षीय शुष्मा स्याङतान र ७ वर्षीय आष्मा स्याङतान मृ त फेला परेका थिए । स्थानीयले घटनाबारे थाहा पाएपछि प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थल पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस