मानसिक सन्तुलन गुमाएर ओली सडकमा जथाभावी बोल्न थाले, उपचार गराऔः माधव नेपाल

सुनसरी फागुण । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीले मानसिक सन्तुलन गुमाएर सडकमा जथाभावी बोल्न थालेको आरोप लगाएका छन् ।

आज समाजवादी प्रेस संगठनले धरानमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपालले राष्ट्रियसभा निर्वाचनमा एमालेलाई गठबन्धनले धुलो चटाएपछि ओलीले मानसिक सन्तुलन गुमाएर बोल्न थालेको बताए ।

मानसिक सन्तुलन गुमाएको मान्छे उपचार गर्न छाडेर सडकमा जथाभावी बोल्दा आफ्नै स्वास्थ बिग्रने भन्दै अध्यक्ष नेपालले समयमै उपचार गर्न ओलीलाई सुझाए ।
एमसीसी जस्ताको तस्तै पास गर्न आफूहरूले रोकेको भन्दै केपी ओली नै एमसीसीको प्रवक्ता रहेको नेपालको दाबी छ ।

प्रतिक्रिया दिनुहोस