वीरगञ्जमा १५ वर्षीया बालिकालाई नयाँ ठाउँमा घुमाउने बहानामा कोठामा लगेर

प्रहरीले वीरगञ्जमा १५ वर्षीया बालिकालाई ज’र्बज’स्ती क’र’णी ग’रे’को अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बहुदरमाई नगरपालिका–९ विश्रामपुर बस्ने ३५ वर्षका सन्देश महतो कोइरी छन् ।

वीरगञ्ज महानगरपालिका-१५ भीष्वा बस्दै आएका कोइरीलाई प्रहरीले सोमबार पक्राउ गरी ज’ब’रज’स्ती क’र’णी मुद्दामा अनुसन्धान थालेको हो। बालिकालाई विवाह गर्छु भनी झुठ्ठा प्रलोभनमा पारी नयाँ–नयाँ ठाउँमा घुमफिर गराउने वहानामा पटक–पटक ज’बर’ज’स्ती क’र’णी गर्दै आएको उजुरी परेपछि उनलाई पक्रकेको प्रहरीले जनाएको छ ।

प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतका अनुसार ती बालिकालाई कोइरीले आफ्नो डेरामा लैजाँदै क’र’णी ग’रे’को खुलेको छ। ‘विवाह गर्ने प्रलोभनमा पारेर कोइरीले नयाँ-नयाँ ठाउँमा घुमाउने भन्दै कोठामा लगेर ज’ब’रज’स्ती क’र’णी ग’रे’को प्रारम्भिक अनुसन्धानमा खुलेको छ,’ बस्नेतले भने।पछिल्लो पटक चैत ६ गते राति १० बजे कोइरीले कोठामा लगेर पुन: क’र’णी ग’रे’को भन्दै अभिभावकले जाहेरी दिएका थिए

प्रतिक्रिया दिनुहोस