यी सुन्दरीको यस्तो काम थाहा पाउदा प्रहरी नै चकित !

पोखरा,साना केटाकेटीहरुलाई ल’लाइफकाई उनीहरुका गहना चोरी गरेको आरोपमा स्याङ्जा चापाकोटकी २५ वर्षीय अम्बिका पुलामी मगर पक्राउ परेकी छन् । ४ चैतमा बालबालिकाको कानको मुन्द्रा चो’रेको आरोपमा उनी समातिएकी हुन् ।

एउटै आरोपमा उनी समातिएको दोस्रोपटक हो ।उनी यसअघि ५ पुसमा जिल्ला अदालत कास्कीबाट ध’रौटीमा छुटेकी थिइन् । चो’रीसम्बन्धी कसुरमा समातिएपछि १ लाख रुपैयाँ धरौटी बुझाएर छुटेकी २५ वर्षीया पुलामी फेरि पक्राउ परेकी छन् । स्याङ्जा घर भई पोखरा रामबजार बस्ने उनलाई ४ चैतमा घर नजिकैबाट पक्राउ गरिएको हो ।

अम्बिकासँगै सुन पसल सञ्चालक ६४ वर्षीय थमनसिंह विश्वकर्मा र २७ वर्षीय नितेश विश्वकर्मालाई पनि पक्राउ गरिएको कास्की प्रहरी प्रमुख एसपी रमेश थापाले जानकारी दिए । पक्राउ परेका तीनै जनालाई प्रहरीले सोमबार सार्वजनिक गरेको छ ।चोरी डाँ’कासम्बन्धी क’सुरमा उनीहरूलाई जिल्ला अदालत कास्कीबाट ६ दिनको म्याद थपेर अनुसन्धान भइरहेको एसपी थापाले बताए।

अम्बिकाले बच्चाहरुलाई मिठाइ दिएर ल’लाइफकाई सुनका मु’न्द्रा चोरी आएकी थिइन् । बच्चाबच्चीलाई उनले नक्कली सुन लगाइदिन्थिन् । कास्की प्रहरीका डिएसपी सुन्दर तिवारीका अनुसार अम्बिकोले बच्चासँग आफू दिदी, फूपू, अन्टी भन्दै नाता लगाएर नजिक बन्थिन् ।

उनले चो’र्ने सुन पोखरा राष्ट्र बैँक चोकस्थित पञ्चासे सुनचाँदी पसलमा लगेर बेचेकी थिइन् । ती सुन किन्ने सुन पसले पनि अहिले पक्राउ परेका छन् । दुवै पसले पञ्चासे सुनचाँदी पसलका सञ्चालक पोखरा–२३ का थमनसिंह र नीतिशा सुनचाँदीका सञ्चालक पोखरा–२१ का नीतेशलाई प्रहरीले पक्राउ गरेको छ ।

नीतेशको पसलबाट प्रहरीले ५ वटा मुन्द्रा (७.६ लाल) ब’रामद गरेको डिएसपी तिवारीले बताए ।अम्बिका ला,’गुऔ,’षधको कु’लतमा फ’सेपछि मुन्द्रा चोरे ला,’गुऔ,’षध खरिद गर्ने गरेको प्रहरीले बताएको छ । उनले प्रहरीलाई दिएको बयानमा भनेकी छन्, ‘मैले साथीसंगतमा ला,’गुऔ,’षध ना,’इ’ट्रो ’भ्या’ट,

फ’र्मुला तथा सि’रिन्जको माध्यमबाट प्रयोग गरिने डा,’इजापा’म से’वन गर्न सिकेकी थिएँ । ला,’गुऔ,’षधको सेवन गर्ने ल’त बसेको र सेवन गर्नका लागि खरिद गर्न पैसा नहुने हुँदा मैले स–साना बच्चाहरूलाई फकाएर उनीहरूको मुन्द्रा चोर्ने र ला,’गुऔ,’षध खरिद गर्छु भन्ने सोच बनाएँ,’ अम्बिकाले भनेकी थिइन् ।

गत २६ कात्तिकमा पोखरा–१४ का विभिन्न ठाउँबाट बच्चाहरूको मुन्द्रा चोरेकी थिइन् । बच्चाका परिवारले प्रहरीमा जा’हेरी दिएपछि उनी ६ मंसिरमा पोखरा पृथ्वीचोकबाट पक्राउ परेकी थिइन्। गत ५ पुसमा ध’रौटीमा छुटेकी उनले नि’स्किएलगत्तै फेरि मुन्द्रा चोरी थालेकी हुन् ।

प्रतिक्रिया दिनुहोस