चार खुट्टा उभिँदैमा भैँसी हुँदैन, हामी वैशाख ३० गते देखाइदिन्छौँ : ओली

बझाङ । नेकपा (एमाले)अध्यक्ष केपी शर्मा ओलीले देशभरी छाएको एमालेको लहरले पाँच दलीय गठ’बन्धनको है”सियत देखाइदिने दा’बी गरेका छन् ।बझाङमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आगामी बैशाख ३० गतेको स्थानीय निर्वाचनमा एमालेले गठ बन्धनको है’सियत देखाइदिने बताए ।

उनले भने, ‘पाँच वटा बा’ख्रा एक ठाउँमा हुँदैमा भैँसी जत्रो हुँ दैन। साथै उनले गठबन्धनलाई रि’सा’एको बिरालोको संज्ञा समेत दिएका छन् । उनले हाल गठबन्धनको अवस्था रि’सा ’एको बि’रालोजस्तै भएको उल्लेख गरे ।

गभर्नरलाई निलम्बन गरिएको प्रशंग उल्लेख गर्दै उनले भने, अ हिले पाँच दलीय गठबन्धको हालत रिसाएको बिरालोजस्तो भ एको छ । मैले पहिले पनि भन्ने गरेको थिएँ । हिन्दीमा एउटा उखान छ ।

खि’सि’यानी बिल्ली खम्बा नो’चे अर्थात रि’सा’एको बिरालेले खम्बा चि’थो’र्छ । त्यस्तैगरी एमालेसँग रि’सा’एको गठबन्धनले गभर्नरलाई बर्खास्त गरियो।’अध्यक्ष ओलीले गठबन्धनकै दलह रुका कार्यकर्ताहर एमालेमा प्रवेश गर्नेको लर्को रहेको दा’बी गरे ।

‘एमाले प्रतिपक्षमा भएका बेला मन्त्री, राजदूत नियुक्त नगर्ने भ ए पनि सत्तारुढ पार्टीकै नेता कार्यकर्ताहरू खोलो पहिरो जस्तै भएर एमालेमा प्रवेश गरिरका छन्,’ उनले भने ।

यो पनि ,,काठमाडौ । पत्रकार ऋषि धमलाले बुझाएको लिखित जवाफमा चित्त नबुझाएको प्रेस काउन्सिलले कार्यालयमै उप स्थित हुन भनेको छ । नेपाल एयरलाइन्सको विमानभित्र धम लाले देखाएको उद्दण्ड व्यवहारका का’रण उनको निकै आलो चना भएको थियो ।

आ’लोचना’का बीच प्रेस काउन्सिल नेपालले उनलाई २४ घण्टे स्पष्टिकरण सोधेको थियो । धमलाले पठाएको बयानमा चित्त नबुझेपछि काउन्सिलले बयानका लागि बोलाएको छ । काउन्सि लको आइतवार बसेको आचारसंहिता अनुगमन समितिको बैठ कमा धमलाले दिएको जवाफबारे छलफल भएको थियो ।

जवाफमा पेस गरिएका तर्कमा सन्तुष्ट हुन नसकिएकाले मौ खिक बयानका लागि बोलाउने निर्णय भएको काउन्सीलका अध्यक्ष बालकृष्ण बस्नेतले जानकारी दिए । धमलालाई भोलि मध्यान्ह १२ बजे काउन्सिलले उपस्थित हुन भन्दै बोलाएको हो ।

प्रतिक्रिया दिनुहोस