यि हुन कुनै समयकी चर्चित नायिका जलशाहकी छोरी कलस

काठमाडौ:फिल्म अबतारबाट डेब्यु गरेकी नेपाली चलचित्रकी एक अभिनेत्री हुन् जल शाह । पचासं भन्दा बढि फिल्ममा अभिनय गरेकी उनि फिल्म क्षेत्रमा मात्र नभई सामाजिक संजालमा पनि उतिकै सक्रिय रहेकी छिन् । छोटो समयमानै शाहले आफ्नो पहिचान गराएकी हुन् ।

अबतार, इस्वर ,शंकर ,ठुल दाई, नेपालि बाबु, ,बादल पारी, लगाएतका चलचित्रमा अभिनय गरेकी शाह हाल आफ्नो परिवार सँग अमेरीकामा रहेकी छिन् ।अमेरीकामा बसोबास गरेका शरद कुमार सँग विवाह गरे पछाडि शाह अमेरीका पलाएन भएकी हुन् । अझै नेपाली फिल्ममा काम गर्ने उनको मनसाए रहेको छ । शरद कुमार र शाहकी छोरी पनि छिन् । उनले बेलाबेलामा आफ्ना तस्विरहरु शेयर गरेकी हुन्छिन् । हेर्नुहोस् उनका यी तस्विरहरु

बुधबारसम्म संसद् बैठक स्थगित :प्रतिनिधिसभाको बैठक आउँदो बुधबारसम्म स्थगित गरिएको छ । प्रतिनिधिसभाको शुक्रबार बसेको दोस्रो बैठकले उपसभामुखमा कांग्रेसकी पुष्पा भुुसाल गौतमलाई निर्वाचित गर्दै बुधबारसम्मका लागि बैठक स्थगित गरिएको हो ।

एमालेकी उम्मेदवार विद्या भट्टराई उपसभामुखमा पराजित भइन् । भुसालको पक्षमा १४८ मत परेको सो मत बहुमत रहेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाले भुसाल निर्वाचित भएको घोषणा गरे । यसपछि सभामुख सापकोटाले बुधबारसम्म बैठक स्थगित गर्दै भने, ‘प्रतिनिसधसभाको अर्काे बैठक साउन ४ गते बुधबार बिहान ११ बजे बस्नेछ ।’

प्रतिक्रिया दिनुहोस