चर्चित गायिका समीक्षा अधिकारीलाई स्टेजबाटै ढुङ्गा मुडा प्रहार

संखुवासभा /

गायिका समिक्षा अधिकारी माथि ढुङ्गा प्रहार भएकाे छ । संखुवासभा खाँदबारी पाङ्ठामा एक साङ्गितिक कार्यक्रममा अधिकारीमाथी ढुङ्गा प्रहार भएकाे हाे ।

उनले सांगितिक कार्यक्रम प्रस्तुत गरिरहँदा उनि माथी ढुङ्गा प्रहार गरिएता पनि अधिकारी सुरक्षित रहेकाे अायाेजकले जनाएकाे छ । ढुङ्गा प्रहार गरिए पश्चात समिक्षाले स्टेज बाटै भनिन्

यसो नगरिदिनुस् तपाईको घरमा पनि दिदि बहिनि होला, राम्राे,नराम्रो भन्ने त जस्को पनि भैहाल्छनि भन्ने अासय व्यक्त गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस