बालेनले भने- मलाई सानैदेखि ट्रक ड्राइभर बन्न मन थियो, बन्नसक्छु (भिडिओ)

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले कुनै पनि काम ठूलो-सानो नहुने बताएका छन् ।

मावि तहमा सीपमूलक कार्यक्रम सञ्चालनका लागि तालिम सुरू गर्दै उनले आफूलाई ट्रक ड्राइभर बन्न मन भएको बताएका हुन्

उनले भने, ‘म मेयर नभएको भए इन्जिनियरिङको काम गर्थे होला। इन्जिनियर नभएको भए म्युजिसियन हुन्थे होला । म्युजिसियन पनि नभएको भए मलाई सानैदेखि ट्रक ड्राइभर बन्न म थियो। ड्राइभर हुन्थे होला । म लास्टमा ट्रक ड्राइभर बन्नसक्छु । त्यो स्किल मसँग छ । मलाई गाडी चलाउन आउँछ ।’

प्रतिक्रिया दिनुहोस