रवि लामिछाने र स्वर्णिम वाग्लेले आज सांसद पदको शपथ लिदै

राष्ट्रिय स्वतन्त्र पार्टीबाट नवनिर्वाचित सांसद रवि लामिछाने र स्वर्णिम वाग्लेले आज सांसद पदको शपथ लिदै छन् ।

सभामुख देवराज घिमिरेले आजै ११ः३० बजे उनीहरुलाई सिंहदरबार स्थित संसद सचिवालयमा शपथ खुवाउन लागेका हुन्।

प्रतिनिधि सभा बैठकमा भाग लिनु अघि सांसदले शपथ ग्रहण गर्नुपर्ने व्यवस्था छ।

सभामुख देवराज घिमिरेले उनीहरुलाई पद तथा गोपनीयताको शपथ खुवाउँदै लोगो वितरण गर्नेछन् ।

लामिछाने चितनव(२ र वाग्ले तनहुँ(१ मा भएको उपनिर्वाचनबाट निर्वाचित भएका हुन्।

प्रतिक्रिया दिनुहोस